कोशी प्रदेश खेल मुख्य समाचार

इन्द्रपुर क्रिकेट क्लबको अध्यक्षमा प्रमेन्द्र केसी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा क्रिकेट क्लब गठन भएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसमा भएको भेलाले इन्द्रपुर क्रिकेट क्लबको नयाँ समिति गठन गरेको हो । भेलाले प्रमेन्द्र केसीको अध्यक्षमा नयाँ समिति गठन गरेको हो । त्यस्तै भेलाले वरिष्ठ उपाध्यक्षमा सुमन कटवाल, उपाध्यक्षमा होम बहादुर पौडेल, सचिवमा सचिव रबिन कोइराला, सह-सचिवमा उज्ज्वल दाहाल, कोषाध्यक्षमा गंगाराम […]

कोशी प्रदेश मुख्य समाचार

नाबालिका हत्या: आमाद्वारा हत्या गरेको स्विकार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा घारी भित्र मृत अवस्थामा फेला परेका दुईजना नाबालिकाहरुको हत्या आफ्नै आमाले गरेको स्वीकार गरेकी छिन्। निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति पत्नी विवाद भएको थियो । विवादपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । अस्मिताले प्रहारी  बयानमा भनिन्  `मैले सुरुमा विष पिएँ । मलाई छाती […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा करेन्ट लागेर एकजनाको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिका-३ का ३९ बर्षीय डिल्ली बहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान ५ बजे आफ्नै भैसी गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर घाईते भएका बिष्टको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा […]

कोशी प्रदेश मुख्य समाचार

बेलबारी इन्सपेक्टर तेज दाहालको सरुवा

सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेजबहादुर दाहालको सरुवा भएको छ । दाहालको नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो उपत्यका सेक्टरमा सरुवा भएको हो । बेलबारीमा दाहालको स्थानमा प्रहरी निरिक्षक कृष्णबहादुर खत्री आउने भएका छन । खत्री गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराबाट ईलाका प्रहरी कार्यालय बेलबारी आउन लागेका हुन । नेपाल प्रहरी […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा केराबारी भित्र दुई बालिका मृत भेटिए

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं  ७ स्थित बेलगाछीमा एकै घरका दुई बालिका केराबारीमा मृत अवस्थामा फेला परेका छन् । अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरीहरु मृत अवस्थामा फेला परेका हुन् । अर्जुनकी श्रीमती भने सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ । आज साँझ ५ बजे स्थानीयले केराबारीमा घाँस काट्ने क्रममा बालिकाहरुलाई […]