सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ९ स्थित लाेकशान्ति बचत तथा ऋण सहकारी संस्था लि. काे १८ अाैँ बार्षिक चुनावी साधारण सभाले पुनः गाेविन्दबहादुर कार्कीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जेसिज भवन मंगल स्मृति प्रतिष्ठान विराटचाेकमा शनिबार संस्थाकाे सञ्चालक तथा लेखा समितिकाे निर्वाचन भएको हाे । लाेकशान्तिकाे चुनावी साधारण सभाकाे उपाध्यक्षमा लक्ष्मी राई […]
समाचार
सुन्दरहरैंचामा शान्ति सुरक्षा विषयक अन्तरक्रिया
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा सुन्दरहरैँचा उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग वाणिज्य संघकाे समन्वयमा शान्ति सुरक्षा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार उद्योग वाणिज्य संघको सभाहलमा नगरमा रहेका विभिन्न संघ संस्थाकाे संयुक्त आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उधोगपति भोलेश्वर दुलालले प्रहरी संग भएको सिमित स्रोत साधनले मात्र […]
सुन्दरहरैंचाको सब्जी पसलमा चोरी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित खोर्सानेमा रहेको एक सब्जी पसलमा चोरी भएको छ । खोर्सानेमा रहेको लिलम सरदारको सरदार सब्जी पसलमा शुक्रबार बिहान चोरी भएको सुन्दरहरैंचा उधोग वाणिज्य संघका उधोग सचिव विप्लब बस्नेतले बताए । उक्त सब्जी पसलबाट रु एक लाख भन्दा बढी नगद चोरी भएको सब्जी पसल सञ्चालक लिलम सरदारले […]
सिद्धार्थमा संविधान निर्माणकर्ता र विद्यार्थी बिच अन्तरक्रिया
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले संविधान दिवस २०८१ को सन्दर्भमा बुधवार संविधान निर्माणकर्ता र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीसँग संविधानसभा सदस्य रत्नदेवी ( मधु) गुरुङले अन्तरक्रिया गरेकि छिन् । उनले विद्यार्थीहरूलाई संविधान निर्माणको प्रक्रिया र सभासदहरूले खेलेको भूमिका तथा संविधानको विशेषताहरूको बारेमा जानकारी […]
ब्लड क्यान्सर पिडित थापाको उपचारमा सहयोगको अपिल
सुन्दरहरैंचा । ब्लड क्यान्सरबाट पीडित एक युवाको उपचार खर्चका लागि सहयोगको याचना गरिएको छ ।सुन्दरहरैंचा नगरपालिका वडा नं ९ निवासी वर्ष १८ का शुभम थापाको आर्थिक समस्याका कारण उपचार हुन नसकेपछी उनको परिवारले सहयोगको लागि हात फैलाएका हुन । विगत ४ महिनाबाट ब्लड क्यान्सर रोग लागि टिचिङ अस्पताल काठमाडौंमा उपचाररत रहेकोमा हाल थप उपचारका लागि […]





