सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले नेपाल पत्रकार महासंघ मोरङको विभिन्न पदमा निर्वाचित सञ्चारकर्मीहरुलाई बधाई तथा सम्मान गरेको छ । बिहिबार नगरपालिकाले उत्तरी मोरङलाई कार्य क्षेत्र बनाई महासंघको विभिन्न पदमा निर्वाचित सञ्चारकर्मीहरुलाई बधाई तथा सम्मान गरेको हो । नगरापालिकाले सञ्चारकर्मी बाबुराम निरौला, रेवती निरौला र खनेन्द्र राई (अर्जुन) लाई बधाई त्था सम्मान गरेको हो । सुन्दरहरैंचा […]
समाचार
पाथिभरा महिला समाजको अध्यक्षमा योजना शर्मा
सुन्दरहरैंचा । पाथिभरा महिला समाजको अध्यक्षमा योजना शर्मा निर्वाचित भएकी छन । समाजको शनिबार भएको आठौ साधारण सभाबाट शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन । त्यस्तै उपाध्यक्षमा जानुका थापा, सचिवमा विन्दा थापा, सह-सचिवमा सावित्रा पोखरेल र कोषाध्यक्षमा सञ्जु रेग्मी निर्वाचित भएका छन । त्यस्तै समाजको सदस्यमा बाथकुमारी दाहाल, पदमा भट्टराई, विना न्यौपाने र प्रमिला खड्का निर्वाचित […]
अब स्वाद होटलमा थकाली खाना
सुन्दरहरैंचा । थकाली खानाबारे परिचित नहुने कमै होलान्। अब स्वाद होटलमा थकाली खानाको परिकार पाइने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा रहेको स्वाद होटलमा थकाली खाना पाइने भएको छ । थकाली समूदायको परम्परागत खानाको ओरिजिनल स्वाद चखाउने सुन्दरहरैंचामा सञ्चालित ‘स्वाद होटल’ विराटचौकमा रहेको छ । सुन्दरहरैंचामा विभिन्न स्थानमा थकाली खाना लेखेको पाइयो तर थकाली […]
इन्द्रपुर जेसिजको अध्यक्षमा आकाश दुलाल
सुन्दरहरैंचा । इन्द्रपुर जेसिजको अध्यक्षमा आकाश दुलाल सर्वसम्मत निर्वाचित भएका छ्न । शाखाको २३ औ अधिवेशनबाट दुलाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै संघको कार्यकारी उपाध्यक्षमा निर्मल अधिकारी र झमक बहाद्कार्की चयन भएका छन । त्यस्तै उपाध्यक्षमा दिवस रिजाल, मौसम रिजाल, सन्जित अग्रहरी चयन भएका छन् । त्यस्तौ जेसिजको पि.आर.ओ. मा सौरभ ढकाल चयन […]
बलियो बन्दै एनप्याब्सन सुन्दरहरैंचा
सुन्दरहरैंचा । एनप्याब्सन मोरङको १० औ जिल्ला बैठक समन्न भएको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित स्वाद होटलको सभाहलमा एनप्याब्सन मोरङको बैठक सम्पन्न भएको हो । बैठकले एनप्याब्सनको आगामी कार्यदिशा र एनप्याब्सनले गर्नु पर्ने कार्यहरु बारे छलफल भएको थियो । एनप्याब्सनका संस्थापक अध्यक्ष गिता राणाको प्रमुख आतिथ्यतामा भएको बैठकले पालिका स्तरमा भएका विधालयहरुको समस्या, […]





