सुन्दरहरैंचा । नागरिकको चासाे गुनासो र जिज्ञासा समाधान गर्न सुन्दरहरैँचा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ३, ४, ५ र ६ को सार्वजनिक सुनुवाइ बिहिबार सम्पन्न गरेको हाे । सुन्दरहरैंचा ४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले यस आ.व.मा भएको याेजना विकास निर्माण […]
समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन प्रहरी सुधार केन्द्रमा
सुन्दरहरैंचा । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहाल लागुऔषधविरुद्ध सचेतना फैलाउन विद्यालय देखि विभिन्न सुधार केन्द्रमा आफै पुग्ने गरेका छन् । लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलाप संलग्न नहुन सचेत गराउन उनी विद्यालय देखि उनको कार्य क्षेत्रमा रहेका विभिन्न सुधार केन्द्रमा आफै पुग्न थालेका हुन्। बिहीबार दाहालले सुन्दरहरैंचा नगरपालिकामा […]
उर्लाबारी नगरपालिकाको बजेट १ अर्ब ५ करोड
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ का लागि प्रस्तावित बजेट प्रस्तुत गरेको छ । बुधबार नगरको १२ औँ नगर सभामा उपप्रमुख मिनाकुमारी खतिवडाले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेट १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपयाँको रहेको छ ।
खोर्साने-केराबारी सडकमा स्कार्पियोको ठक्करबाट चारजना घाइते
केराबारी । खोर्साने केराबारी सडक क्षेत्रमा स्कार्पियोको ठक्करबाट सिटी सफारीमा सवार ४ जना यात्रु घाइते भएका छन् । खोर्सानेबाट धरान तर्फ आउदै गरेको प्र.१ ०२ ००२ च ५६२५ नम्बरको स्कार्पियोले विपरित दिशा तर्फ गइरहेको रातो रंगको सिटी सफारीलाई ठक्कर दिदा सिटीमा सवार ४ जना घाइते भएका हुन् । घाइतेहरुको सुन्दरहरैंचा स्थित सामुदायिक अस्पिटलमा उपचार भइरहेको […]
ग्रामथान गाउँपालिका अध्यक्षको निधन
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमवार निधन भएको छ । गत माघ १० गते ब्रेन ह्यामरेज भई उनी बिरामी भएका थिए। कांग्रेसबाट उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष बनेका उनको सोमबार निधन भएको कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए । गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ ।





