सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित कुमार गाउँमा बञ्चरो प्रहार गरी एक जना पुरुषको हत्या भएको छ । बिहिबार बिहान करिब १०:३० बजे तिर सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा कृषि फार्म गर्दै आएका वर्ष ४९ का सहदेव बजगाईँको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बजगाईँको टाउको र घाटीमा […]
समाचार
सुन्दरहरैंचामा एक पुरुष मृत फेला
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ स्थित त्रीवेणी रिसोर्ट जाने बाटोमा एक व्यक्ती मृत फेला परेका छन् । अन्दाजी करिब ३५ वर्षको पुरुष व्यक्ती मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक व्यक्तिको पहिचान खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालको नेतृत्वमा थप अनुसन्धान […]
घट्न थाल्यो सप्तकोशीमा पानीको बहाव
इटहरी । वर्षा रोकिए सँगै सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ । शुक्रबार राती देखि निरन्तर परेको पानी आइतबार दिउँसो देखि रोकिन थालेको छ । कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ५८ हजार क्युसेक छ । कोशीका सबै ५६ वटा ढोका अहिले खुल्ला रहेको छ । कोशीमा पानीको बहाव ४ लाख क्युसेक कटेको थियो । पानीको […]
महिला संघको क्षेत्रीय सभापतिमा मञ्जु
सुन्दरहरैंचा । नेपाल महिला संघ मोरङ क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा मञ्जु रेग्मी फुयाल सर्वसम्मत चयन भएकी छन् । सुन्दरहरैंचा नगरपालिका वडा नं ८ घर भएकी मञ्जु आइतबार भएको एक कार्यक्रम बिच सर्वसम्मत सभापतिमा चयन भएकी हुन । त्यस्तै महिला संघको उपसभापति पदमा सिता देवी रायमाझी र भीम कुमारी गुरुङ, सचिव पदमा अस्मिता सुबेदी […]
सुन्दरहरैंचामा टिपरले बसलाई ठक्कर दिँदा दुईजना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ दुलारीमा शनिबार दिउँसो टिपरले बसलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । इटहरीबाट गछिया तर्फ आउँदै गरेको मे १ ख २३२७ न. को बसलाई अर्को दिशा तर्फ जाँदै गरेको को १ ख ६३८९ न. को टिपरले ठक्कर दिँदा बसमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ । […]





