सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ स्थित सलकपुरमा मोटरसाइकलको ठक्करबात एक साइकल यात्री महिला घाइते भएकी छिन् । सुन्दरहरैंचा नगरपालिका २ बस्ने वर्ष ३५ कि सरिता चौधरी घाइते भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्व आउदै गरेको मे ११ प ७४६१ नम्बरको मोटरसाइकलले विपरित दिशा तर्फ जादै गरेको साइकललाई बिहिबारी राती ७:३० बजे […]
समाचार
नागदेवी मन्दिरको अध्यक्षमा रामकृष्ण खड्का निर्वाचित
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ९ मा रहेको नागदेवी मन्दिर सेवा समितिको अध्यक्षमा रामकृष्ण खड्का निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा समितिको अध्यक्षमा रामकृष्ण खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको अध्यक्षमा रामकृष्ण खड्का र सुमित्रा खड्काको उम्मेद्बारी रहेको थियो । २०३ मत गणना गर्दा अध्यक्ष पदका उम्मेद्वार रामकृष्णले १४७ मत प्राप्त गरे भने […]
सुन्दरहरैँचामा शिक्षकको कुटाइबाट विधार्थी घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं १० मा रहेको बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ । कक्षा ६ मा अध्ययनरत सुन्दरहरैँचा–९ घर भएकी ११ वर्षीया बालिकालाई शिक्षक विजय राईले असोज ४ गते शुक्रबार कुटपिट गरेका हुन् । संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका राई सुन्दरहरैँचा–१२ मा बस्दै आएका […]
बेलबारी गोल्डकप शुक्रबार देखि हुने
सुन्दरहरैंचा । मोरङको बेलबारी नगरपालिकामा शुक्रबारबाट बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सातौँ संस्करण हुने भएको छ। आयोजक एलएक्स सिटी फुटबल क्लबका अनुसार असोज ११ गतेबाट हुने गोल्डकपमा भारतको पश्चिम बंगालस्थित दलसिंगपारा एसएसहित नेपालका ए डिभिजन र जिल्लाका फुटबल क्लब गरी १० टोलीको सहभागिता रहने छ । असोज ११ गतेबाट हुने गोल्डकपमा साविक विजेता विग्रेड […]
लाेकशान्ति साकाेसकाे अध्यक्षमा गाेविन्दबहादुर कार्की
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ९ स्थित लाेकशान्ति बचत तथा ऋण सहकारी संस्था लि. काे १८ अाैँ बार्षिक चुनावी साधारण सभाले पुनः गाेविन्दबहादुर कार्कीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जेसिज भवन मंगल स्मृति प्रतिष्ठान विराटचाेकमा शनिबार संस्थाकाे सञ्चालक तथा लेखा समितिकाे निर्वाचन भएको हाे । लाेकशान्तिकाे चुनावी साधारण सभाकाे उपाध्यक्षमा लक्ष्मी राई […]





