सुन्दरहरैंचा । पती-पत्नीबीचको झगडा, लैंगिक हिंसा र पारिवारिक विवाद न्यूनिकरणका लागि सुन्दरहरैंचा नगरपालिकाले एक अनौठो कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ छनोट गरी सम्मान गर्ने घोषणा गरेको हो। नगरपालिकाले सूचना जारी गर्दै समाजमा अनुकरणीय रूपमा सुखद दाम्पत्य जीवन बिताइरहेका जोडीहरूको पहिचान गरी सम्मान गर्ने लक्ष्यसहित यो कार्यक्रम ल्याइएको जनाएको छ। पछिल्लो समय न्यायिक […]
समाचार
कानेपोखरीको जङ्गलमा एक पुरुष मृत फेला
कानेपोखरी । कानेपोखरी गाउँपालिका–५ का एक पुरुष जङ्गलमा मृत अवस्थामा फेला परेका छन्।निगुरो टिप्न भनी घरबाट हिँडेका ५२ वर्षीय जितलाल राजवंशी मङ्गलवार बिहान कानेपोखरीस्थित राष्ट्रिय वन क्षेत्रमा मृत फेला परेका हुन्। राजवंशी यही जेठ २ गते बिहान ७ः३० बजे घरबाट निगुरो टिप्न भन्दै निस्किएका थिए। तर, उनी त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो। […]
सुन्दरहरैंचाको ३ करोड ७१ लाख २७ हजार बेरुजु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको बेरुजु ३ करोड ७१ लाख २७ हजार देखिएको छ । पालिकाको ३ अर्ब २३ करोड ४५ लाख ७४ हजार रकमको लेखापरीक्षण गरिएकोमा १.१५ प्रतिशत बेरुजु देखिएको हो । त्यस्तै विराटनगर महानगरपालिकामा २ करोड ८ लाख ५७ हजार, बेलबारी नगरपालिकामा ३ करोड ६२ लाख ९ हजार , उर्लाबारी नगरपालिकामा १ करोड […]
इन्द्रपुर लायन्सको अध्यक्षमा प्रमिला दुलाल चयन
सुन्दरहरैंचा । लायन्स क्लब अफ इन्द्रपुरको अध्यक्षमा आगामी कार्यकाल २०२५/०२६ का लागि प्रमिला दुलाल चयन भएकी छिन्। क्लबको हालै सम्पन्न बैठकबाट दुलाल अध्यक्षमा निर्विरोध चयन भएकी हुन्। क्लबको नयाँ कार्यसमितिमा पहिलो उपाध्यक्षमा योजना शर्मा, दोस्रो उपाध्यक्षमा रेवन्त कार्की र तेस्रो उपाध्यक्षमा कल्पना दाहाल चयन भएका छन्। यसैगरी, सचिवमा विना सुवेदी आचार्य, सहसचिवमा डम्बर कार्की, कोषाध्यक्षमा […]
सुन्दरहरैंचामा स्कुटी र मोटरसाइकल ठोक्किँदा दुई युवती घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित बुधबारे बजारस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना युवती घाइते भएका छन्। दुर्घटना प्र.१–०२–०५२प २९०८ नम्बरको (१२५ सिसी) स्कुटी र बा ६ प ११७ नम्बरको मोटरसाइकलबीच भएको हो। स्कुटी विराटचोकबाट सलकपुरतर्फ जाँदै गरेको अवस्थामा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको […]




