कोशी प्रदेश मुख्य समाचार विजनेश

उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव  हुने

उर्लाबारी । उर्लाबारीमा “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१” आगामी फागुन १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ । उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । स्थानीय व्यापार, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउन महोत्सवको आयोजना गरिएको उर्लाबारी उधोग वाणिज्य संघका अध्यक्ष तारमान सिरेङले पत्रकार […]

कोशी प्रदेश मुख्य समाचार

प्रहरी तालिम केन्द्रले शान्ति सुरक्षाका साथै विकास निर्माण र आर्थिक क्षेत्रमा सहयोग पुग्ने

सुन्दरहरैंचा । नेपाल प्रहरी कोशी प्रदेश प्रहरी तालिम केन्द्रको भवन २०८० साल जेष्ठ महिनामा सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा शिलान्यास गरियो । प्रहरीको तालिम केन्द्र सुन्दरहरैंचामा रहने भएपछि यहाँको शान्ति सुरक्षालाई मात्र हेरिएको छैन यहाँ हुने हरेक विकासका घटनाक्रमलाई समेत हेरिन थालिएको छ । तालिम केन्द्र नै यहाँ भएपछि यहाँका नागरिकहरु शान्ति सुरक्षा मजबुत हुने कुरामा विश्वस्त […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

सुनिल शर्माद्वारा सुन्दरहरैंचाका विद्यार्थीलाई पोशाक वितरण

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ८ स्थित सलकपुरमा रहेको सिंहवाहिनी आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्माले विद्यालय पोशाक वितरण गरेका छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सर्ट पाइन्ट र सर्ट फ्रक सिलाएर प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला दाहालले बताए । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ […]

कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार

सुन्दरहरैंचा विराट एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था

सुन्दरहरैंचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० गतेदेखि जारी सुन्दरहरैंचा विराट एक्स्पो ४ मा आयोजकले आज देखि निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । एक्स्पोमा आज देखि दिउँसो ३ बजे सम्मका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको हो । एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएपछी एक्स्पो अवलोकनकर्ताहरुको उल्लेखनिय भिड हुन थालेको छ । हिजो साँझ बसेको […]

कोशी प्रदेश मुख्य समाचार विजनेश

सुन्दरहरैंचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित सामाग्री

सुन्दरहरैंचा । माघ ३० गतेदेखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो ४ मा गाईको गोबर र गहुँतबाट निर्मित सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । स्टल नम्बर ७५ मा उन्नत गोठ प्रालि विराटनगरमा गोबरबाट निर्मित दियो, माला, श्रीयन्त्र, लक्ष्मीका पाउ, जलपात्र, अगरबत्ती, गमलाका साथै लिपपोतका लागि सहज होस् भनेर धुलो गोबर पनि बिक्रीका लागि राखिएको […]