सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका अन्तर्गतको मुख्य व्यापारिक केन्द्र विराटचौक बजार यतिबेला सडक अव्यवस्थाका कारण अस्तव्यस्त बनेको छ। घिनाघाट–विराटनगर सडकखण्डमा पर्ने उक्त बजार क्षेत्रको करिब ५०० मिटर सडक कालोपत्रे गर्ने कार्य ढिलाइ हुँदा स्थानीयवासी र व्यवसायीहरू हैरान भएका छन्। निर्माण कार्य लामो समयदेखि अधुरो रहँदा सडकमा बाक्लो धुलो उड्ने समस्या देखिएको छ। अत्यधिक धुलोका कारण […]
समाचार
सुन्दरहरैंचाको जोगीयारेमा ट्रान्सफर्मर चोरी
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं २ स्थित जोगीयारेमा ट्रान्सफर्मर चोरी भएको छ। लाइन गएको मौका छोपी अज्ञात समूहले ट्रान्सफर्मर चोरी गरेको हो। वडाध्यक्ष विवश प्रधानका अनुसार घटना रातिको समयमा भएको हो। “लाइन गएकै बेला ट्रान्सफर्मर निकालिएको छ,” उनले भने, “विद्युत सेवा अवरुद्ध भएपछि खोजतलास गर्दा चोरी भएको थाहा भयो।” घटनाबारे प्रहरीलाई जानकारी दिइएको र […]
रोजगारीको अवसर: स्वाद होटलमा निःशुल्क वेटर तालिम
सुन्दरहरैंचा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यवसायिक केन्द्रले रोजगारीमुखी तालिम कार्यक्रम अन्तरगत होटल तथा पर्यटन क्षेत्रको मागलाई ध्यानमा राख्दै वेटर तालिम निःशुल्क रुपमा प्रदान गर्ने भएको छ। विशेषगरी युवा वर्गलाई दक्ष बनाउँदै स्वदेशमै रोजगारीको वातावरण तयार गर्न लक्षित यो तालिम होटल म्यानेजमेन्ट विधाअन्तर्गत सञ्चालन हुनेछ। तालिमको लागि इच्छुक आवेदकले २०८२ साल […]
सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा तारा आचार्य
विराटनगर । सञ्चार क्षेत्रको प्रवर्द्धन र महिलाको सशक्तिकरणमा क्रियाशील सञ्चारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित प्रदेश समितिमा अध्यक्षमा मोरङकी तारा आचार्य चयन भएकी छन्। उपाध्यक्षमा सुनसरीकी रुमा रिजाल, महासचिवमा मोरङकी जुनु भट्टराई, सचिवमा सुनसरीकी सुप्रिया राई, कोषाध्यक्षमा मोरङकी कविता घिमिरे सर्वसम्मत भएका छन् […]
नेपाल ज्योतिष परिषदद्वारा नवग्रह रिसर्च सेन्टर तथा विज्ञान गृह निर्माण विषयक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा । नेपाल ज्योतिष परिषद कोशी प्रदेशको आयोजनामा “नवग्रह रिसर्च सेन्टर तथा विज्ञान गृह निर्माण विषयक बृहत् अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की रहेका थिए । उनले वैदिक ज्योतिष विज्ञान र नवग्रह सम्बन्धी अनुसन्धानको महत्वमा प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले समाजमा वैज्ञानिक चेतना र आध्यात्मिक समझदारी बढाउने उल्लेख […]





