सुन्दरहरैंचा । सुन्दरहरैंचा उधोग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की सर्वसम्मत चयन भएका छन । शनिबार भएको उम्मेद्बारी मनोनयन दर्तामा कार्कीको मात्र उम्मेद्बारी परेपछी उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल, प्रथम उपाध्यक्षमा डोलेश्वर तिम्सिना, वाणिज्य उपाध्यक्षमा उज्ज्वल थापा, अन्तरास्ट्रिय उपाध्यक्षमा डिल्लिप्रसाद ढकाल, महासचिवमा हरि कार्की, उधोग सचिवमा शारदाप्रसाद ढकाल, […]
मुख्य समाचार
विराटचौक मेडिकल हलद्वारा नि:शुल्क स्वास्थ्य शिविर
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको विराटचौक मेडिकल हलले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । विराटचौक मेडिकल हलको आयोजना तथा युनिभर्सल युथ ग्रुपको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । स्वास्थ्य शिविरमा पाइल्स तथा फिस्टुला, मलद्वार चिलाउने, मलद्वारबाट पिप र रगत आउने दुख्ने, मलद्वारमा मासु पलाएको, पलाएको […]
बेलबारी प्रहरीको बन्यो भान्साघर सहित प्रहरी आवास भवन
बेलबारी । मोरङको बेलबारी १ मा रहेको ईलाका प्रहरी कार्यलय परिसरमा ४ वटा स्थानीय तहहरुको आर्थिक सहयोगमा ६ कोठे पक्की भवन निर्माण भएको छ । भवनका लागि बेलबारी नगरपालिकाले १५ लाख, सुन्दरहरैंचा नगरपालिकाले १५ लाख,केराबारी गाँउपालिकाले ८ लाख ग्रामथान गाँउपालिकाले ७ लाख ५० हजार र स्थानीय रत्न टोल बिकास संस्थाले ४ लाख ५ हजार ५० […]
सुन्दरहरैंचा उवा संघ: चैत्र २६ गते निर्वाचन हुने
सुन्दरहरैंचा । सुन्दरहरैंचा उधोग वाणिज्य संघले नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । संघले निर्वाचनका लागि निर्वाचन संयोजक रामप्रसाद गजुरेलको संयोजक रहने गरि तीन सदस्य निर्वाचन समिती निर्माण गरेको छ । निर्वाचन समितिले संघको नयाँ नेतृत्व चयनका लागि चैत्र २६ गते चुनाव गर्ने मिति सार्वजनिक गरेको छ । संघको एघारौ अधिवेशन तथा […]
सुन्दरहरैंचाको हातेमालो सहकारीमा चोरी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडमा मंगलबार राती चोरी भएको छ । गए राती झ्यालको ग्रिल बङ्ग्याएर अफिस कार्यालयमा रहेको केही रकम चोरी गरिएको हो । बुधबार बिहान सुन्दरहरैंचा नगरपालिका वडा नं १० को कार्यालय खोल्दा झ्याल र दराजहरु खुल्ला भएको पाईएपछि प्रहरीलाई खबर गरिएको थियो […]





