सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा रहेको सनसाइन एकेडेमी विना दर्ता सञ्चालनमा आएको पाइएको हो । सुरेशकुमार खवास सञ्चालक रहेको उक्त विधालय विना दर्ता सञ्चालनमा आएको हो । खवास एनप्याब्सन सुन्दरहरैंचाका नगरअध्यक्ष समेत हुन । खवासका अनुसार उक्त विधालय ग्रामथान गाउँपालिकाबाट सुन्दरहरैंचा नगरपालिकामा ल्याइएको हो । तर स्थान सार्दा समेत दुवै स्थानिय […]
मुख्य समाचार
सुन्दरहरैंचाको दाजु-भाई जुत्ताचप्पल पसलमा आगलागी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित विराटचौकमा रहेको दाजु-भाई जुत्ताचप्पल पसलमा शनिबार राती आगलागी भएको छ । बाटो हिड्ने मान्छेले शनिबार राती अन्दाजी १२ बजे पसलबाट धुवाँ निस्किएको देखेपछी होहल्ला गरी स्थानियलाई जानकारी गराएका थिए । आगो प्रहरी, दमकल र स्थानीयले नियन्त्रणमा लिएका थिए । पसलबाट पिछाडी रहेको गोदाममा राती एक्कासी आगो […]
सुन्दरहरैंचामा टिपरको ठक्करबाट खवासको मृत्यु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित केराबारी-खोर्साने सडक खण्डको जंगलमा शुक्रबार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । केराबारी गाउँपालिका वडा नं ९ बस्ने वर्ष ३२ को प्रेम खवासको मृत्यु भएको प्रहरीले जनाएको छ । दक्षिणबाट उतर तर्फ जाँदै गरेको को १ ख ५७३६ नम्बरको टिपर र उतरबाट दक्षिण तर्फ आउँदै गरेको […]
नोवेलमा मुटुको विरामीको स्टेण्ट विना नै गरियो एन्जियोप्लाष्टी
विराटनगर । मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरिरमा रक्त प्रवाहमा कमी आई समस्या उत्पन्न हुन जान्छ र मानिसको ज्यान नै जान सक्दछ । यस्तो अवस्थामा विरामीलाई एन्जियोप्लाष्टी गर्नु पर्दछ । प्राय एन्जियोप्लाष्टी गर्दा स्टेण्ट हाल्ने गरिन्छ । तर विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एक जना विरामीको स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको छ […]
सुन्दरहरैंचाको जनचेतना सामुदायिक वनमा आगलागी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको जनचेतना सामुदायिक वनमा आगलागी भएको छ । वन क्षेत्रबाट एक्कासी दिउँसो आगोको धुवा निस्किएपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । मंगलबार दिउँसो २ बजे तिर लागेको आगो सुन्दरहरैंचा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो । सुक्खा मौसम शुरु भएसँगै मोरङका विभिन्न स्थानमा […]





