कोशी प्रदेश मुख्य समाचार

बेलबारीको सार्वजनिक सुनुवाई सम्पन्न

बेलबारी । बेलबारी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आईतवार नगरपालिकाको सभाहलमा आर्थिक बर्ष ०८०/८१ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणप्रसाद ढकाल, जनप्रतिनिधी, […]

खोज्दै जाँदा मुख्य समाचार

सुकुना क्याम्पसमा रोकिएन गुण्डागर्दी

सुन्दरहरैंचा । पछिल्लो समय मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा विधार्थीहरुको गुण्डागर्दी बढ्दै गएको छ । विधार्थी संगठनको आडमा बढ्दो गुण्डागर्दीले यहाँको शैक्षिक गुणस्तर नै जोखिममा रहेको छ । विधार्थी संगठनका नेताहरुलाई राजनितिक दलले संरक्षण गर्दा क्याम्पस परिसर भित्र गुण्डागर्दी, अपराधिक घटना बढ्दै गएको देखिन्छ । क्याम्पस परिसर भित्र दिनप्रतिदिन […]

कोशी प्रदेश मुख्य समाचार

सुकुना स्ववियु सभापती सन्तोष लिम्बू माथी चिर्पट प्रहार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा विधार्थी विधार्थी बिच झगडा भएको छ । शुक्रबार सांझ ७ बजे सुकुना क्याम्पसको खेल मैदानमा खेल खेल्ने क्रममा विवाद हुदा स्ववियु सभापती सन्तोष लिम्बू र अनेरास्ववियु सुकुनाका अध्यक्ष योगेश दाहाल बिच सामान्य विवाद भएको थियो । प्रत्यक्षदर्शीका अनुसार सुकुना स्ववियु सभापती सन्तोष […]

मुख्य समाचार विजनेश

विराटचौकको स्वाद होटलले वारिष्ठा तालिम सञ्चालन गर्ने

सुन्दरहरैंचा । युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले होटल स्वादले वारिष्ठा (BARISTA) तालिम सञ्चालनमा ल्याएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित विराटचौकको मुख्य बजारमा रहेको स्वाद होटलले युवा लक्षित ३५ दिने वारिष्ठा तालिम सञ्चालन ल्याएको हो । विगत ७ वर्ष देखि विराटचौकमा रेस्टुरेन्ट सम्बन्धी विभिन्न सेवा दिदै आएको स्वाद होटलले युवायुवतीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले […]

कोशी प्रदेश मुख्य समाचार

मातातीर्थ औंसीको अवसरमा ज्येष्ठ आमाहरुलाई सम्मान

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको छ  । मंगलबार वडा नं ३ को कार्यालयमा ८० वर्ष भन्दा माथी रहेका दुई जना आमाहरुलाई सम्मान गरिएको जेष्ठ नागरिक समाज सुन्दरहरैंचा वडा नं ३ का अध्यक्ष भिमबहादुर कार्कीले बताए । सम्मानित हुनेमा तुलसा दाहाल र सोनावती थारु रहेका छन । उनिहरुलाई […]