कोशी प्रदेश मुख्य समाचार विजनेश

कोशीबाट चम्कँदै “पिएलओ लुब्रीकेन्ट्स”

सुन्दरहरैंचा । कोशी प्रदेशको मोरङ जिल्लाको सुन्दरहरैंचामा स्थापना भएको पिएलओ लुब्रीकेन्ट्स नेपाली बजारमा लोकप्रियता बटुल्दै अन्तर्राष्ट्रिय विस्तारको तयारीमा जुटेको छ। पिएलओ ग्रुप अन्तर्गत सञ्चालनमा रहेको लुब्रीकेन्ट्स उत्पादनले पछिल्लो वर्ष बिक्रीमा उल्लेखनीय वृद्धि गर्दै देशभर ब्रान्डको रूपमा स्थापित हुँदै गएको छ। पिएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले कम्पनीले व्यवसायसँगै समाजप्रति पनि उत्तरदायित्व वहन गर्दै आएको बताए। “हामी […]

मनोरञ्जन मुख्य समाचार

अनु बुढाथोकीको तीजको गीत ‘उता तीजको लहर’ आउदै

सुन्दरहरैंचा । तीज पर्वलाई लक्षित गर्दै गायिका अनु बुढाथोकीले नयाँ तीज गीत ‘उता तीजको लहर’ सार्वजनिक गर्ने भएकी छन्। भव्य कोरियोग्राफी र आकर्षक प्रस्तुतिसहित तयार पारिएको उक्त गीत आउँदो शुक्रबार अनु बुढाथोकीको आफ्नै युट्युब च्यानल Anu Budhathoki मार्फत रिलिज हुने भएको हो। गीतमा स्वर गायिका बुढाथोकीकै रहेको छ भने यसका शब्द यादव घिमिरेले रचना गरेका […]

खेल मनोरञ्जन मुख्य समाचार विजनेश

विराटचोकमा चन्द्र विराट स्केटिङ पार्क

सुन्दरहरैंचा । बालबालिकाको शारीरिक सशक्तिकरण र मानसिक विकासलाई लक्ष्य गर्दै मोरङको सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकमा चन्द्र विराट स्केटिङ पार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पार्कको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कार्कीले स्केटिङ जस्ता खेलकुदले बालबालिकामा आत्मविश्वास, अनुशासन र सामाजिकता विकास गर्न मद्दत पुर्‍याउने बताए। “आजको पुस्ता […]

मुख्य समाचार विजनेश

सुन्दरहरैंचामा सिद्धार्थ मिष्ठान्न हाउसको उद्घाटन

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं. ९, विराटचोकमा सिद्धार्थ मिष्ठान्न भण्डार तथा सिद्धार्थ टेण्ट हाउसको  साउन ५ गते उद्घाटन भएको छ । सन्तोष भगतले सञ्चालन गरेको यो व्यवसायले स्थानीय बजारमा गुणस्तरीय मिठाई र टेण्ट सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोह सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले रिबन काटेर औपचारिक रूपमा सम्पन्न […]

मुख्य समाचार विजनेश

सुन्दरहरैंचामा आरोग्यधाम नेचुरोप्याथी सेन्टर उद्घाटन

सुन्दरहरैंचा । नेपालमै पहिलो पटक सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ मा आरोग्यधाम नेचुरोप्याथी सेन्टर को भव्य उद्घाटन सम्पन्न भएको छ। यो सेन्टरले प्राकृतिक चिकित्सा र आयुर्वेदिक उपचारको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा  स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। सेन्टरले अनुभवी चिकित्सकहरूको टोलीमार्फत पञ्चकर्म थेरापी, नेचुरोप्याथी, न्युरो थेरापी, कायरोप्राक्टिक थेरापी, अक्युपंचर थेरापी लगायत […]