सुन्दरहरैंचा । नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पसले पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सोमबार क्याम्पसको सभाहलमा संघले केही दिन अघि आयोजना गरेको गजल प्रतियोगिता तथा शिक्षा सेवा आयोगमा नाम निकाल्न सफल विद्यार्थी हरुलाई पुरस्कार तथा सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य शिवप्रसाद ढकालले सुकुनामा […]
कोशी प्रदेश
हरैंचा मोडलको २२ औँ वार्षिकोत्सव सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा रहेको हरैंचा मोडल इङ्ग्लिस सेकेण्डरी स्कुलको २२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम साथै वर्ष भरी विभिन्न विधामा उत्कृष्ट हुने विधार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले हरैंचा […]
लभ्ली एन्जल्स बोर्डिङको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ मा रहेको लभ्ली एन्जल्स इङ्ग्लिस बोर्डिङ स्कुलको २८ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार विद्यालयको प्रागणमा विभिन्न कार्यक्रम सहित विभिन्न विधामा उत्कृष्ट हुने विधार्थीहरुलाई पुरस्कार वितरण गर्दै विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय […]
एमाले मोरङमा राईको जित ओझा पराजित
सुन्दरहरैंचा । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएक छन् । उनले ४४६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी राजकुमार ओझाले ४०७ मत ल्याएर पराजित भए । राईलाई संस्थापन इतर विनोद ढकालको समुहले साथ दिएको थियो भने ओझालाई संस्थापन पक्ष केपी ओली समुहले साथ दिएको थियो । १० औं अधिवेशनमा राई समुहको प्यानल नै […]
मोरङमा ओलीलाई चुनौती, ढकाल समुहको अग्रता
सुन्दरहरैंचा । मोरङ एमालेको १० औँ अधिवेशनको निर्वाचनको मतगणना शुरु भएको छ । मतपरिणाम अनुसार सबै पदाधिकारीमा विनोद ढकाल समूहका अजम्बर राई अगाडि देखिएका छन् । १० औ अधिवेशनमा मोरङमा केपी ओली समूह र विनोद ढकाल समूह दुई लाइनमा देखिएका छन् । ढकालको समूहलाई विधादेवी भण्डारीको समूह रहेको बुझिएको छ । मतपरिणाम अनुसार ढकाल समूहका […]





