धनकुटा । कोशी राजमार्गको धनकुटा–हिले खण्डमा आइतबार अपरान्ह ५ः२० बजे मोटरसाइकल र पिकअप गाडी ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि बसेका सुन्दरहरैँचा नगरपालिका वडा नं ८ का ३२ वर्षीय सुमन सुवेदी रहेको प्रहरीले जनाएको छ । प्रदेश १–०२ ०५३ प ३१६८ नम्बरको उक्त मोटरसाइकललाई सोही दिशाबाट हिलेतर्फ जाँदै […]
कोशी प्रदेश
विपन्नलाई घर बनाउँदै लायन्स विराटचौक सिटि
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित आइतवारे चौकमा लायन्स क्लब अफ विराटचौक सिटिको नेतृत्वमा नयाँ घर निर्माण बनाइने भएको छ । करिब ५ लाखको लागतमा आइतबारे चौकमा रहेको एक विपन्न परिवारको लागि दुई कोठे घर निर्माण गरिदिने लायन्स विराटचौक सिटिका अध्यक्ष सुमन गजमेरले बताए । उक्त निर्माण हुने घरको आज लायन्स डिस्ट्रीक […]
लायन्स क्लब खोर्सानेद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा । लायन्स क्लब अफ खोर्सानेले मोरङको सुन्दरहरैंचा नगरपालिकामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ खोर्सानेले वडा नं १२ स्थित मिलन चौकको सडक किनारमा वृक्षरोपण गरेको लायन्स क्लब अफ खोर्सानेका संस्थापक अध्यक्ष विप्लब बस्नेतले बताए । मिलन चैकबाट दक्षिण जाने सडकको दुई किनारमा विभिन्न जातका एक सय वटा बिरुवा रोपेको लायन्स क्लब […]
सुन्दरहरैंचाका दुईजना ब्राउनसुगर सहित पक्राउ
विराटनगर । विराटनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सुन्दरहरैंचाका दुई जनालाई पक्राउ गरेको हो । विराटनगर-१६ स्थितमा चेकजाँचको क्रममा को. १९ प ८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका-५ का २५ बर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा-४ का ३० बर्षीय उज्वल […]
हरैंचामा मोटरसाइकल दुर्घटनामा एकजना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित हरैंचामा बिहिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन । हरैंचाबजार देखि उत्तरमा रहेको सुन्दरहरैंचा नगर अस्पताल अगाडी हरैंचाबाट बिराटचौक तर्फ जादैँ गरेको मे ८ प ३१८७ नं. (१२५ सिसि)को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक झापा दमक […]




