कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको सब्जी पसलमा चोरी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित खोर्सानेमा रहेको एक सब्जी पसलमा चोरी भएको छ । खोर्सानेमा रहेको लिलम सरदारको सरदार सब्जी पसलमा शुक्रबार बिहान चोरी भएको सुन्दरहरैंचा उधोग वाणिज्य संघका उधोग सचिव विप्लब बस्नेतले बताए । उक्त सब्जी पसलबाट रु एक लाख भन्दा बढी नगद चोरी भएको सब्जी पसल सञ्चालक लिलम सरदारले […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

सिद्धार्थमा संविधान निर्माणकर्ता र विद्यार्थी बिच अन्तरक्रिया

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले संविधान दिवस २०८१ को सन्दर्भमा बुधवार संविधान निर्माणकर्ता र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीसँग  संविधानसभा सदस्य रत्नदेवी ( मधु) गुरुङले अन्तरक्रिया गरेकि छिन् । उनले विद्यार्थीहरूलाई संविधान निर्माणको प्रक्रिया र सभासदहरूले खेलेको भूमिका तथा संविधानको विशेषताहरूको बारेमा जानकारी […]

कोशी प्रदेश मुख्य समाचार स्वास्थ्य

ब्लड क्यान्सर पिडित थापाको उपचारमा सहयोगको अपिल

सुन्दरहरैंचा । ब्लड क्यान्सरबाट पीडित एक युवाको उपचार खर्चका लागि सहयोगको याचना गरिएको छ ।सुन्दरहरैंचा नगरपालिका वडा नं ९ निवासी वर्ष १८ का शुभम थापाको आर्थिक समस्याका कारण उपचार हुन नसकेपछी उनको परिवारले सहयोगको लागि हात फैलाएका हुन । विगत ४ महिनाबाट ब्लड क्यान्सर रोग लागि टिचिङ अस्पताल काठमाडौंमा उपचाररत रहेकोमा हाल थप उपचारका लागि […]

कोशी प्रदेश मुख्य समाचार विजनेश

विराटचौकमा अभान्टिका होटल

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा नयाँ होटल अभान्टिका होटल सञ्चालनमा आएको छ । वडा नं ९ बुधबारे स्थित जनता स्कुलको छेउमा अभान्टिका होटल सञ्चालनमा आएको हो । सञ्चालक समिप खतिवडाले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरि विराटचौकमा नयाँ होटल सञ्चालन गरिएको जानकारी दिए । खतिवडाले खाद्य स्वच्छता सगैं सुपथ मुल्यमा लज समेत व्यवस्था गरेको जानकारी […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

रेखा र सुनिलको भेटले निर्वाचन क्षेत्र मोरङमा तरंग

सुन्दरहरैंचा । कुनै बेला एउटै निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेर चुनावी प्रतिस्पर्धामा होमिएका रेखा थापा र सुनिल शर्मा एउटै मञ्चमा देखिन थालेका छन् । उनिहरु एउटै मञ्चमा मात्र देखिएका हैनन, उनिहरुले खुलेर एउटै मञ्चबाट दुवै जनाको प्रशंसा समेत गरेका छन । आइतबार उनिहरु एउटै मञ्चबाट प्रेस मिटमा उभिएका हुन् । प्रेस मिटमा रेखाले सुनिल शर्माले मेडिकल […]