सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । पुर्व विधार्थी समाजको सुकुना बहुमुखी क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो । रगत दान गर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा रक्त अभावलाई केहि हदसम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको […]
कोशी प्रदेश
सुन्दरहरैंचामा १२ जना अपाङ्गता भएका व्यक्ती सम्मानित
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाएको छ । सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरगाईको प्रमुख आतिथ्यतामा ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस नगरपालिकाले मनाएको हो । सो अवसरमा नगरले प्रत्येक वडाका एक जना अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ । अपाङ्गता भए पनि विभिन्न क्षेत्रमा काम गरेर उदाहरणीय व्यक्ति बन्न […]
बेलबारीमा हात्तीको आक्रमणबाट लेटाङका पुरुषको मृत्यु
बेलबारी । मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर लेटाङ घर भएका एक जना पुरुषको सोमबार बिहान मृत्यु भएको छ । बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको पाइएको छ । बाटो […]
इन्द्रपुर जेसिजको अध्यक्षमा पाँच जनाको दाबी
सुन्दरहरैंचा । इन्द्रपुर जेसिज वर्ष २०२४ को अध्यक्ष बन्न पाँच जनाले दाबी गरेका छन । जेसिजको वर्ष २०२४ को लागि नया नेतृत्व चयन मंसिर २५ गते हुदैछ । निर्वाचन आयोगले उम्मेद्वारी दर्ता गर्ने समय १८ गते र १९ गते राखेको छ । आफू अध्यक्ष बन्नका लागि पाँच जना उम्मेद्वारले तयारी गरिरहेका छन । वर्ष २०२४ […]
सुकुना क्याम्पसमा पुर्व विधार्थी समाज गठन
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा पुर्व विधार्थी समाज गठन भएको छ । शुक्रबार क्याम्पसको सभाहलमा भएको भेलाले १३ सदस्यीय “पूर्वविद्यार्थी समाज” पुनर्गठन गरेको हो । समाजको अध्यक्षमा नारायण सुवेदी, उपाध्यक्षमा भवानी पोखरेल, सचिवमा अर्जुन गजुरेल, सहसचिवमा लावन्यकुमार अधिकारी, कोषाध्यक्षमा प्राञ्जली ढकाल सर्वसम्मत चयन भएका छन । त्यस्तै […]





