राजनीति

गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्छ: सुनिल शर्मा

काठमाण्डौ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन । उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएका हुन । सरकारले सुन तस्कर समात्दा धन्यवादको पात्र बने पनि नैतीक रुपमा गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने उनले बताएका छन । […]

कोशी प्रदेश समाचार

रास्वपा बेलबारी नगर समितिमा कुमार खुलाल

बेलबारी । राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगर कार्य समिती को नगर सभापतिमा कुमार खुलाल सर्वसम्मत चयन भएका छन । शनिबार भएको प्रथमा नगर अधिवेशनबाट खुलाल सर्वसम्मत सभापतिमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा भलाकाजी खड्का , सचिब सुबास श्रेष्ठ र कोषाध्यक्ष बालकुमारी बिक चयन भएका छन भने सदस्यमा बलु कार्की,अनुजा कटुवाल र जीवन राउत सर्वसम्मत […]

कोशी प्रदेश समाचार

बेलबारीबाट २४ जना युवायुवती पक्राउ

बेलबारी । मोरङको बेलबारी नगरपालिकाबाट २४ जना युवायुवतीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलबारी नगरपालिकाको पर्यटकिय क्षेत्र रमिते डाडामा रहेको जंगल क्षेत्रबाट ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले २४ जना युवायुवतीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ५ जना युवा र १९ जना युवती रहेका छन । लागुपदार्थ दुब्र्यसनमा संलग्न रहेको भन्ने सुचनाको आधारमा प्रहरीले उक्त […]

कोशी प्रदेश विजनेश

माछापुच्छ्रे सहकारी: बचतकर्ता आमरण अनसनमा

सुन्दरहरैचा । माछापुच्छ्रे बचत तथा ऋण सहकारी सस्थाले बचतकर्ताको रकम फिर्ता नदिएपछी बचतकर्ताहरुले आन्दोलनको कार्यक्रमा शुरु गरेका छन । आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग सहित सुन्दरहरैचामा शनिबार देखी माछापुछ्रे बचत तथा ऋण सहकारीमा बचत् गर्ने चिरञ्जिवी भट्टराईले आमरण अनसन शुरु गरेका छन । विराटनगर कार्यक्षेत्र भएको माछापुच्छ्रे सहकारीले सुन्दरहरैचाका करिब ७४ जना बचतकर्ताहरुबाट ५९ […]

राजनीति

डरलाई त्यागेर घण्टी रोजौ: लामिछाने

बेलबारी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले हरेक युवाहरुले डरलाई त्यागेर घण्टी रोज्नुपर्ने बेला आएको बताएका छन । मोरङको बेलबारी नगरपालिकामा शनिबार भएको बेलबारी नगर भेलालाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले हरेक युवाले अब घण्टी रोज्नुपर्ने बेला आएको बताएका हुन । उनले राजनीतिबाट देश परिवर्तन गर्न सकिने रहेछ भन्ने आशा युवा पुस्तामा पलाउदै गएको […]