शिक्षा

शिक्षक महासंघ सुन्दरहरैचाको अध्यक्षमा सुवेदी

सुन्दरहरैचा । नेपाल शिक्षक महासंघ सुन्दरहरैचा नगरकमिटीको अध्यक्षमा ठाकुरप्रसाद सुवेदी चयन भएका छन । मगंलबार भएको दोश्रो नगर अधिवेशनबाट सुवेदी अध्यक्षमा चयन भएका हुन । महासंघको सहअध्यक्षमा तोयानाथ फुयाल, उपाध्यक्षमा हरीकृष्ण खड्का, उपाध्यक्ष(महिला)मा सोभा चौधरी, सचिवमा हेमनाथ अधिकारी, सहसचिवमा सुर्यबहादुर बस्नेत, सहसचिव(महिला) मा बुद्धकला सुवेदी, सहसचिव(अर्थ) मा बालकृष्ण ढकाल, सस्थागत सहसचिवमा हेमबहादुर ठकुरी, अनन्तराम माझी, […]

मुख्य समाचार शिक्षा

सुकुना स्कुलको अध्यक्षमा मातृका ढकाल

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० मा रहेको सुकुना माध्यमिक विधालयमा व्यवस्थापन समिति गठन भएको छ । विधालयको व्यवस्थापन समितिको अध्यक्षमा मातृकाप्रसाद ढकाल चयन भएका छन । आज भएको बैठकले ढकाललाई अध्यक्षमा चयन गरीएको हो । ढकाल नेकपा एमाले सुन्दरहरैचा नगरपालिका कमिटीको अध्यक्ष समेत हुन ।

मुख्य समाचार राजनीति

सांसद शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गर्योः यादव 

काठमाडौं। सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गरेको बताएका छन् । एक राष्ट्रिय टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै अध्यक्ष यादवले सांसद शर्मालाई पक्राउ गर्नु गलत भएको टिप्पणी गरेका हुन् । सुनिल शर्मा जस्तो प्रतिष्ठित मान्छेलाई हचुवाको भरमा पक्राउ गरेर थुन्नु सरकारको गलत हर्कत भएको उनको टिप्पणी छ […]

राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विस्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाएका छन । सभाका अध्यक्षता गरेका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन । विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना उपस्थित थिए । थापालाई विश्वासको मत पाउनुबाट रोक्न विपक्षी गठबन्धन एमाले […]

कोशी प्रदेश

मेची सहकारी: बेलबारी शाखाको साधरणसभा सम्पन्न

बेलबारी । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बेलबारी सेवा कार्यालयको साधरणसभा सम्पन्न भएको छ । आईताबार बेलबारी वडा नं.१ स्थित मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा कार्यक्रम सम्पन्न भएको हो । झापामा केन्द्रिय कार्यालय रहेको मेची सहकारीले पुर्वमा १२ वटा शाका विस्तार गरी सेवा गरिरहेको छ । करिब १५ हजार भन्दा बढी शेयर सदस्यहरु रहेको यस […]