सुन्दरहरैंचा । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएक छन् । उनले ४४६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी राजकुमार ओझाले ४०७ मत ल्याएर पराजित भए । राईलाई संस्थापन इतर विनोद ढकालको समुहले साथ दिएको थियो भने ओझालाई संस्थापन पक्ष केपी ओली समुहले साथ दिएको थियो । १० औं अधिवेशनमा राई समुहको प्यानल नै […]
Author: इष्ट खबर संवाददाता
मोरङमा ओलीलाई चुनौती, ढकाल समुहको अग्रता
सुन्दरहरैंचा । मोरङ एमालेको १० औँ अधिवेशनको निर्वाचनको मतगणना शुरु भएको छ । मतपरिणाम अनुसार सबै पदाधिकारीमा विनोद ढकाल समूहका अजम्बर राई अगाडि देखिएका छन् । १० औ अधिवेशनमा मोरङमा केपी ओली समूह र विनोद ढकाल समूह दुई लाइनमा देखिएका छन् । ढकालको समूहलाई विधादेवी भण्डारीको समूह रहेको बुझिएको छ । मतपरिणाम अनुसार ढकाल समूहका […]
स्ववियु निर्वाचन: सुकुनामा सात विधार्थी संगठन मैदानमा
सुन्दरहरैंचा । स्वतन्त्र विद्यार्थी युनियनको आउँदो चैत ५ गते हुने चुनावमा सहभागी हुन सुन्दरहरैंचा स्थित सुकुना क्याम्पसमा सात विद्यार्थी संगठन दर्ता भएका छन्। बुधबार सुकुना क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन दर्ता भएका निर्वाचन अधिकृत सुकदेव लिम्बुले बताएका छन् । निर्वाचनमा भाग लिन एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेकपा […]
विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलद्वारा दुई संस्थासँग सहुलियत सम्झौता
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समिति र गुराँस लघुवित्त वित्तीय संस्था लि. सँग छुट्टाछुट्टै सम्झौता गरेको छ। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा, नर्सिङ, डेन्टल लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत […]
मोरङ एमालेमा ओझा र राईको उम्मेद्वारी
सुन्दरहरैंचा । नेकपा एमाले मोरङको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भइरहेको छ । मतदान भने भोलि बिहान ९ बजेबाट सुरु हुनेछ । १७ फागुनबाट जारी १० औं जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझाले मनोनयन दर्ता गरेका छन् । उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता […]




