कोशी प्रदेश

सांसद डा. सुनिल शर्माद्वारा मोरङको सुनझोडा खोलामा मोटरेबल पुलको शिलान्यास

पथरी। नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्मालेमोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं-०२ र उर्लाबारी नगरपालिको वडा नं-०३ को सीमामा पर्ने सुनझोडा खोलामा मोटरेवल पुलको शिलान्यास भएको छ। आज शनिबार बिहान एक औपचारिक कार्यक्रमका पूर्वमन्त्री तथा मोरङ्गको निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद डीगबहादुर लिम्बु र निर्वाचन क्षेत्र नम्बर ३ का संघीय […]

कोशी प्रदेश मुख्य समाचार

गगन–शेखरको भेट

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र गगन थापा बीच ११ महिनापछि भेटवार्ता भएको छ। कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेट चर्चामा रहेको छ । १४ औं महाधिवेशनपछि चिसिएको सम्बन्धपछि दुबै नेताबीच यो पहिलो पटक प्रत्यक्ष संवाद भएको हो । भेटमा हालको राजनीतिक परिस्थिति, कांग्रेसको संगठनात्मक स्थिति र १५ औं महाधिवेशनको तयारीका विषयमा […]

कोशी प्रदेश मुख्य समाचार

सलकपुर खानेपानी: अध्यक्षमा तीन जनाको उम्मेदवारी

सुन्दरहरैंचा । सलकपुर खानेपानी उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि जेठ २४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन्। प्रमुख तीन राजनीतिक धारबाट आएका उम्मेदवारहरूले प्रतिस्पर्धालाई रोचक बनाएका छन्। अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट श्यामप्रसाद ढकाल, नेकपा एमालेबाट रामप्रसाद लुइँटेल र नेकपा माओवादी केन्द्रबाट रामकुमार तामाङले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्ष पदमा […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा बेवारिसे शव फेला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक व्यक्तिको शव बेवारिसे अवस्थामा फेला परेको छ । वडा नं ९ स्थित झरना पुल छेउमा शव भेटिएको हो । शवको पहिचान भने खुली नसकेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश मुख्य समाचार

पूर्वाञ्चल विश्वविद्यालयमा कर्मचारीको सभापतिमा कट्टेलको उम्मेद्बारी

सुन्दरहरैंचा । पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रिय समितिको नेतृत्व चयनका लागि जेठ १७ गते निर्वाचन हुने भएको छ। निर्वाचनमा सभापति पदका लागि देवीप्रसाद कट्टेलले उम्मेदवार दिएका छन । निर्वाचनमा कुल २७७ जना कर्मचारीले मतदान गर्ने अधिकार पाएका छन्। उम्मेदवार कट्टेलले आफूलाई अनुभवी, पारदर्शी र कर्मचारी हितका लागि प्रतिबद्ध उम्मेदवारको रूपमा प्रस्तुत गर्दै व्यापक समर्थन जुटाउने […]