दमक। सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले दमकमा समेत विरोध प्रदर्शन गरेका छन्। जेन–जी प्रदर्शनका कारण अहिले दमक तनावग्रस्त बनेको छ । आज बिहान ११ बजे दमकस्थित आकाशे पुलबाट सुरु भएको जेन–जी प्रदर्शन दमक नगरपालिका कार्यालय पुगेको थियो । प्रदर्शनकै क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । झापाको विर्तामोड र दमकमा यतिबेला जेनजी प्रदर्शन जारी […]
Author: इष्ट खबर संवाददाता
पूर्वराष्ट्रपति राजनीतिमा आउन कुनै बन्देज छैन: देउवा
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन सविधानमा कुनै बन्देज नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीहरु सग कुरा गर्दै देउवाले वर्तमान सरकारले निरन्तरता पाउने बताएका छन्। उनले तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने स्पष्ट पारे । देउवा सुनसरीको एक […]
कोशीका योजनामन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दियो
काठमाडौं । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा सहभागी हुने क्रममा कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ । दोस्रो दिनको बन्दशत्रमा सहभागी हुन जाने क्रममा मन्त्री चढेको गाडीले हरिसिद्धि घुम्तीमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको हो । गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका थिए […]
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्चमा रिट
काठमाण्डौ। दर्ता नभएका सामाजिक सन्जाल प्लेफर्म बन्द गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सरकारले बिहीबार रातिदेखि फेसबुक लगायत विभिन्न सामाजिक सन्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि शुक्रबार त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको हो। सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार रिट दर्ता भने भइसकेको छैन। ुधेरै जनाबाट रिट आएको छ। सर्वोच्च अध्ययनकै क्रममा […]





