सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको आ.व. २०८१/८२ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाबाट प्रवाह हुने सेवालाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउन तथा सर्वसाधारण र सरोकारवालाको राय-सुझाव नबुझेको कुरालाई प्रस्ट्याउने, नागरिकको प्रश्न र जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। सुनुवाइमा जिज्ञासा राख्दै उर्मिला सुवेदीले सामुदायिक विद्यालयका विद्यार्थीको एउटै पोसाक राख्न […]
Author: इष्ट खबर संवाददाता
नेपालमा भूकम्पको धक्का महशुस
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। थप विवरण आउन बाँकी छ।
भुमी आयोग मोरङको अध्यक्षमा नवीन पौडेल
सुन्दरहरैंचा । भुमी आयोग मोरङको अध्यक्षमा नवीन पौडेल नियुक्ती भएका छन । सोमबार भूमि व्यवस्था मन्त्रालयले पौडेललाई मोरङ अध्यक्षमा नियुक्ती गरेको हो । मन्त्रालयले सोमबार ७१ जिल्लाहरूमा आयोगका अध्यक्षको नियुक्ति गरेको हो । नियुक्तिसँगै उनीहरूको शपथ ग्रहण समेत भएको छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सभाहल नयाँबानेश्वरमा आयोजित कार्यक्रममा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूको […]
इन्द्रपुर जेसीजले क्लोथ बैंक संञ्चालन गर्ने
सुन्दरहरैंचा । इन्द्रपुर जेसीजकाे आयाेजना तथा इन्द्रपुर जुनियर जेसीजको सह आयोजनामा “हुनेले दिने, नहुनेले लिने” भन्ने मूल नाराका साथ जेसीआई कपडा बैंक स्थापना हुने भएको छ। आइतबार सुन्दरहरैँचा ९ स्थित इन्द्रपुर जेसीजकाे सचिवालयमा पत्रकार सम्मेलन गरि साे कुरा जानकारी गराईएकाे हाे । इन्द्रपुर जेसिजका अध्यक्ष जेसी आकाश दुलालले जानकारी दिए अनुसार पुस २९ देखि माघ ४ […]
सुन्दरहरैंचामा अवैध खोला उत्खनन् गरिरहेको ट्याक्टर पक्राउ
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ स्थित बुढिखोलामा अवैध रुपमा खोला उत्खनन् गर्दै गरेको ट्याक्टरलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो को १ त ६२४२ नम्बरको ट्याक्टरलाई खोलामा बालुव/गिटि उत्खनन् गर्दै गरेको अवस्थामा नगर प्रहरीले नियन्त्रणमा लिएको हो । नगरपालिकाले तोकेको निशेधित क्षेत्रमा गिटि/बालुवा उत्खनन् गर्दै गरेको उक्त ट्याक्टरलाई नगर प्रहरीले […]





