कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा खयर र सजिवनका बिरुवा रोपिए

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ मझुवा स्थित ल्याण्डफिल्ड साइटमा सुन्दरहरैंचा नगरपालिकाले खयर र सजिवन जातका बिरुवाहरू रोपेको छ । खोला किनारमा रहेको करिब दुई बिघा भन्दा बढी क्षेत्रफलमा नगरपालिकाले सोमबार खयरका ३०० बिरुवा र सजिवनका ५०० बिरुवा रोपेको सुन्दरहरैंचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले जानकारी दिए । भट्टराईले नगरको स्वामित्वमा रहेका […]

कोशी प्रदेश मुख्य समाचार

मोटरसाइकल चोरीमा संलग्न दुईजना सुन्दरहरैंचाबाट पक्राउ

सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा सुन्दरहरैंचा नगरपालिकाबाट दुईजन  व्यक्तिलाई पक्राउ गरेको छ  । करिब एक हप्ता अगाडि मोरङको बेलबारी नगरपालिका वडा नं १० भाउन्ने  बस्ने नरबहादुर थापाको  प्र १-०२-०४८ प ६२०२ न. को FZ मोटरसाइकल पार्किङ गरी राखेको अबस्थामा हराएको थियो । मंगलबार ईलाका प्रहरी कार्यालय बेलबरीका प्रहरी निरिक्षक […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाका ४ युवा ब्राउन सुगर सहित पक्राउ

सुन्दरहरैंचा । ब्राउन सुगर सहित सुन्दरहरैचाका ४ युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने मध्ये मोरङ सुन्दर हरैचा नगरपालिका ४ का २१ बर्षीय मनिष चौधरी, २५ बर्षीय अशोक ऋसिदेब, ३१ बर्षीय नबिन कार्की र ३२ बर्षीय बिष्णु चौधरीरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरुलाई २.१५ ग्राम ब्राउन सुगर सहित  विराटनगर महानगरपालिका १५ स्थित १ […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा नि:शुल्क योग शिविर शुरु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचामा श्रावण १ गतेदेखि एक महिने निःशुल्क योग शिविर शुरू भएको छ। “योग गरौं : स्वस्थ बनौं” भन्ने नाराका साथ आयोजना भएको यस शिविरको मुख्य उद्देश्य तनाव न्यूनीकरण तथा जीवन व्यवस्थापन रहेको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसिज, लोकशान्ति साकाेसकाे संयुक्त आयाेजनामा […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा हत्याकाण्ड: हत्या आशंकामा श्रीमान श्रीमती पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा कृषि फार्म सञ्चालन गर्ने सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न रहेका आशंकामा एक दम्पती(श्रीमान-श्रीमती)लाई सुनसरीबाट पक्राउ गरेको हो  । सुन्दरहरैंचा वडा नं १ मा कृषि फार्म गर्दै आएका सहदेव बजगाईँको आज  बिहीबार बिहान १०:३० बजे मृत […]