सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिका-३ का ३९ बर्षीय डिल्ली बहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान ५ बजे आफ्नै भैसी गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर घाईते भएका बिष्टको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा […]
Author: इष्ट खबर संवाददाता
बेलबारी इन्सपेक्टर तेज दाहालको सरुवा
सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेजबहादुर दाहालको सरुवा भएको छ । दाहालको नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो उपत्यका सेक्टरमा सरुवा भएको हो । बेलबारीमा दाहालको स्थानमा प्रहरी निरिक्षक कृष्णबहादुर खत्री आउने भएका छन । खत्री गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराबाट ईलाका प्रहरी कार्यालय बेलबारी आउन लागेका हुन । नेपाल प्रहरी […]
सुन्दरहरैंचामा केराबारी भित्र दुई बालिका मृत भेटिए
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ स्थित बेलगाछीमा एकै घरका दुई बालिका केराबारीमा मृत अवस्थामा फेला परेका छन् । अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरीहरु मृत अवस्थामा फेला परेका हुन् । अर्जुनकी श्रीमती भने सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ । आज साँझ ५ बजे स्थानीयले केराबारीमा घाँस काट्ने क्रममा बालिकाहरुलाई […]
सुमो र मोटरसाइकल ठोक्किदा सुन्दरहरैंचाका विवसको मृत्यु
सुन्दरहरैंचा । रौतहटको चन्द्रपुरमा सोमबार अपरान्ह भएको दुर्घटनामा धरान र मोरङको सुन्दरहरैँचाका दुईजनाको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमो र प्रदेश १–०२–०४३ प ८०८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार मोटरसाइकलमा सवार सुन्दरहरैँचाका विवश सापकोटा र धरानका तुलसी ओझाको मृत्यु भएको हो ।
भूदेव खाद्य उद्योग र विराटनगरको नोबेल मेडिकल कलेज बीच सम्झौता
विराटनगर । भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ । भूदेव खाद्य उद्योगका अनुसार यस सम्झौता पछि भूदेव खाद्य उद्योगसंग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भई उपचारका लागि नोबेल […]





