भद्रपुर । झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका-२ का ३५ बर्षीय जफिर आलम, देश भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासाका २९ बर्षीय मो.जुबेर रहेका छन् । आज बिहान उनिहरुले मे ११ प ४३०७ नम्बरको FZ मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा प्रहरी […]
Author: इष्ट खबर संवाददाता
एमाले कोशीको अध्यक्षमा खतिवडाको अग्रता
सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । साझ ५ बजेबाट मतगणना शुरु भएको हो । प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । २८२ मत गन्दा अध्यक्षका उम्मेद्वार खतिवडाले अग्रता लिएका छन । खतिवडाले १४९ मत प्राप्त गरेका छन […]
एमाले कोशीको नेतृत्वका लागि मतगणना सुरु
सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । साझ ५ बजेबाट मतगणना शुरु भएको हो । हिजो भएको निर्वाचनको मतपत्रलाई ७ स्थानबाट मतगणना भइरहेको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि हिजो आइतबार मतदान भएको थियो । कुल ९ सय ९७ […]
गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार
काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको हो । साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन्। उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
बेलबारीमा खोलामा डुबेर बालिकाको मृत्यु
बेलबारी । मोरङको बेलबारी नगरपालिका-२ स्थित भलुवा खोलामा डुबेर १ जना बालिकको मृत्यु भएको छ । आइतबार दिउँसो मामा साङ्गे लामासंग बस्दै आएकी ३ वर्षिय बालिका सानी तामाङ घरबाट हराएकी थिइन । प्रहरी र आफन्तले बालिकालाई खोलामा डुबेर मृत अवस्थामा फेला पारेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ […]





