बेलबारी । मोरङको बेलबारी नगरपालिका–५ कसेनी बजारमा भएको आगलागी पिडित परिवालाई बेलबारी उद्योग वाणिज्य संघले राहत सामग्री हस्तान्तरण गरेको छ । बिहिवार विहान व्यवसायी विद्यानन्द भगतको २ तले घरमा अचानक आगलागी हुँदा करोड भन्दा बढिको क्षती थियो । उक्त घटना प्रती बेलबारी उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै केहि सहयोग सामग्री हस्तान्तरण गरेको बेलबारी उद्योग […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैँचामा विपन्न परिवारका लागि घर निर्माण
सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका, लुमन्ति आवास परियाेजना समूह, सेलाविपकाे सहकार्यमा सुन्दरहरैचामा अति विपन्न परिवारकालागि ५० वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । गत आर्थिक वर्षमा सम्झौता भई निर्माण भएका साे घर बिहिवार वडा नम्बर १२ काे युनिक टाेलमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हाे । वडा नम्बर १२मा १६ वटा घर निर्माण भएको छन् […]
सुन्दरहरैंचाको हरैचा बजार क्षेत्रको सडक अवरुद्द
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा वडा नं १ मा पर्ने विराटचौक-घिनाघाट सडक क्षेत्र केही बेर अवरुद्द भएको छ । स्थानियले बुधबार बिहान केही बेर सडक अवरुद्द गरेका हुन । हरैँचा बजार क्षेत्रमा सडक निर्माणमा ढिलाई भई धुलाेले सास्ती भएको भन्दै स्थानीयले सडक अबरुद्ध गरेका हुन । सडक निर्माणमा ढिलाई भएको कारण उक्त सडकमा धुलो उड्दै आएको […]
यो टेस्टट्युब बेबी सरकार हो: मुख्यमन्त्री कार्की
सुन्दरहरैंचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा टेस्टट्युब बेबीको सरकार रहेको बताएका छन । नेपाली काङ्ग्रेस मोरङको प्रथम ऐतिहासिक जिल्ला सम्मेलनमा उनले सो कुरा बताएका हुन । कार्कीले टेस्टट्युब बेबी सरकार भनेको विद्रोह गरेरै आउने बताएका छन । उनले कोशी प्रदेशमा काङ्ग्रेसको सरकार बनेको बताएका छन । कार्कीले आफुले विद्रोह गरेर आएको नबुझिदिन […]
करदाता सेवा कार्यालय विराटचोकलाई जग्गा उपलब्ध गराउने सहमति
सुन्दरहरैंचा । करदाता सेवा कार्यालय विराटचोकलाई सुन्दरहरैंचाको खोर्सानेका स्थानीयवासीले जग्गा उपलब्ध गराउने भएका छन् । वि. सं. २०७५ सालदेखि कार्यालयले भाडाको घरबाट सेवा दिइरहेको थियो । बुधबार बिहान सुन्दरहरैंचा नगरपालिकाको हलमा सम्पन्न सर्वपक्षीय बैठकमा आन्तरिक राजस्व कार्यालय विराटनगर, मालपोत कार्यालय बेलबारी, नापी कार्यालय बेलबारी, जिल्ला प्रशासन कार्यालय मोरङ, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधि, जग्गादाता […]





