कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

सुन्दरहरैंचा । सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ सलकपुरमा हिंसामा परेका तथा लक्षित समुदायको बस्तीमै गएर शनिबार  लैङगिक हिंसा बिरुद्धको १६  दिने कार्यक्रमको पहिलो दिन “लैंगिक हिंसा बिरुद्ध सचेतना कार्यक्रम  संचालन गरिएको छ। वडाध्यक्ष खेमप्रसाद न्यौपानेले कार्यक्रममा उदघाटन गर्दै लक्षित वर्गका समुदायमा, घर आगनमै कार्यक्रम गर्नु उपलब्धि मुलक रहेको बताए । न्यौपानेले महिलाहरुको सवालमा कार्यक्रम गर्नु […]

मुख्य समाचार स्वास्थ्य

रामधुनीमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर

रामधुनी । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिराटनगरको प्राबिधिक सहयोग र  रामधुनि नगरपालिका वडा नं. ८ एवं ९ को आयोजनामा रामधुनि नगरपालिका वडा नंं ८ स्थीत  डुम्राहा सामुदायिक भवन र स्वास्थ्य चौकीको भवनमा मुटु रोग र प्रसुती तथा स्त्री रोग सम्बन्धी एक दिवसिय निःशुल्क  स्वास्थ  शिविर सम्पन्न भएको छ । शिविरमा ४३१ जनाको स्वास्थ्य परीक्षण […]

कोशी प्रदेश मुख्य समाचार

सह-चालकले चलाएको ट्रक उर्लाबारीमा दुर्घटना

उर्लाबरी । मोरङको उर्लाबारीमा विहिबार दिउसो सवारी दुर्घटना भएको छ । उर्लाबारी चौक देखी उत्तर मधुमल्ला रोडमा सहचालकले चलाएको ट्रक अनियन्त्रित भई दुर्घटना हुदा ५ वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । मधुमल्ला रोडबाट दक्षिण पुर्वपश्चिम राजमार्ग तिर जादै गरेको ना ३ ख ४०७८ नम्वरको मालबहाक ट्रकले पार्किङमा रोकिराखेका २ वटा मोटरसाईक, २ […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा बसको ठक्करबाट तीनजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिदा तीन जना घाइते भएका छन । वडा नं ७ ठडिया स्थित पुर्वपश्चिम लोकमार्गमा बुधबार राती ८ बजे बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक सुन्दरहरैंचा वडा नं ७ बस्ने वर्ष २८ को जीवन थापा उनकी श्रीमती वर्ष २५ कि सिर्जना लिम्बू थापा र […]

कोशी प्रदेश मुख्य समाचार

इटहरीमा हात्तीले कुल्चिएर एकजनाको मृत्यु

इटहरी । जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु भएकाे छ ।  इटहरी उपमहानगरपालिका २ का रबिन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति करिब साढे ९ बजेतिर हात्ती धपाउने क्रममा जंगली हात्तीले कुल्चिएर खड्काको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।  केही दिनयता झापा, मोरङ र सुनसरीको जंगलमा हात्तीले आफ्नो बासस्थान बनाएको छ । हात्ती गाउँ […]