विराटनगर । नेपाल वेलहोप एग्री–टेक प्रालिले मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा करिब एक अर्ब रुपैयाँको लगानीमा नयाँ उद्योग सञ्चालनमा ल्याएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै वेलहोपले पेलेट दाना उत्पादन गर्ने नयाँ उद्योग सञ्चालनमा ल्याएको हो । नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको सो उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन […]
Author: इष्ट खबर संवाददाता
इन्द्रपुर लायन्सले गर्यो विपन्न परिवारलाई सहयोग
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको लायन्स क्लब अफ विराटचौकले विपन्न परिवारलाई सहयोग गरेको छ । इन्द्रपुर लायन्सले सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा रहेको मिना कार्कीलाई घर निर्माण गरेर सहयोग गरेको उन्द्रपुर लायन्सका अध्यक्ष खगेन्द्र रिजालले बताए । कार्कीको पुरानो घरमा ट्रस र टिन लगाएर सहयोग गरेको अध्यक्ष रिजालले बताए । लायन्स क्लब अफ […]
सुन्दरहरैंचामा मोटरसाइकल र ट्रक ठोक्किदा एकजनाको मृत्यु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ मा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भए दुई जना घाइते भएका छन । शुक्रबार राती साढे १० बजे पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको को. २० प ५८५४ नम्बरको […]
स्थानियले लगाए सुन्दरहरैंचाको २ नं वडा कार्यालयमा ताला
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ को वडा कार्यालयमा बिहिबार देखि ताला लागेको छ । अत्याधिक कर बढेको भन्दै सुन्दरहरैंचा नगरपालिका वडा नं २ का स्थानियहरुले वडा कार्यालयमा ताला लगाएका हुन । केही महिना अघि देखि विभिन्न राजनितिक दलहरुले समेत कर बढेको भन्दै आन्दोलनका कार्यक्रमहरु गरेका थिए । तर राजनितिक दलहरुले गरेको आन्दोलन […]
लक्ष्मीमार्ग महोत्सव: आज एलिना चौहानको प्रस्तुती रहने
बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित लक्ष्मीमार्गमा जारी लक्ष्मीमार्ग महोत्सवमा आज गायिका एलिना चौहानको प्रस्तुती रहने छ । स्थानीय कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने उदेश्यका साथ सोमबार देखि शुरु भएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवमा आज पाचौं दिन गायिका एलिना चौहानको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । १४ दिन सम्म सञ्चालनमा आउने […]





