सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं. ९, विराटचोकमा सिद्धार्थ मिष्ठान्न भण्डार तथा सिद्धार्थ टेण्ट हाउसको साउन ५ गते उद्घाटन भएको छ । सन्तोष भगतले सञ्चालन गरेको यो व्यवसायले स्थानीय बजारमा गुणस्तरीय मिठाई र टेण्ट सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोह सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले रिबन काटेर औपचारिक रूपमा सम्पन्न […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैंचामा आरोग्यधाम नेचुरोप्याथी सेन्टर उद्घाटन
सुन्दरहरैंचा । नेपालमै पहिलो पटक सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ मा आरोग्यधाम नेचुरोप्याथी सेन्टर को भव्य उद्घाटन सम्पन्न भएको छ। यो सेन्टरले प्राकृतिक चिकित्सा र आयुर्वेदिक उपचारको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। सेन्टरले अनुभवी चिकित्सकहरूको टोलीमार्फत पञ्चकर्म थेरापी, नेचुरोप्याथी, न्युरो थेरापी, कायरोप्राक्टिक थेरापी, अक्युपंचर थेरापी लगायत […]
नोबेलमा शल्यक्रियाबाट निकालियो १५ वर्षीय बालकको आन्द्रामा अड्किएको कैंची
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा ५ वर्षीय बालकको पेटबाट कैंची निकालिएको छ। उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले सफलतापूर्वक शल्यक्रिया गरेर निकालेका हुन्। घरमा टिभी हेर्ने क्रममा बालकले खेलाइरहेको कैंची अड्किएपछि परिवारजनले स्थानीय अस्पताल हुँदै नोबेल पुर्याएका थिए। गम्भीर अवस्थामा भर्ना भएका उनको आकस्मिक कक्षमा गरिएको एक्स–रे र सिटी स्क्यानको […]
काठमाडौं बाहिर पहिलोपटक नोबेल अस्पतालमा कोक्लियर इम्प्लान्ट सेवा सुरु
काठमाडौं । काठमाडौं उपत्यकाबाहिर पहिलोपटक कोक्लियर इम्प्लान्ट सेवा नोबेल शिक्षण अस्पताल, विराटनगरमा सुरु गरिएको छ । जन्मजात रूपमा सुन्न नसक्ने बालबालिकालाई सुन्न सक्ने बनाउने उद्देश्यले गरिएको सफल शल्यक्रियाको अवसरमा मंगलबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । नोबेल अस्पताल, कन्चनबारी, विराटनगर–४ मा सम्पन्न पत्रकार सम्मेलनमा अस्पताल सञ्चालक समितिका सल्लाहकार सोइना शर्मा, अस्पताल […]
काठमाडौं मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण, बिरामी घर फर्किए
सुन्दरहरैचा । काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा पहिलो पटक सफल कलेजो (लिभर) प्रत्यारोपण सम्पन्न गरिएको छ। यो नेपाली चिकित्सा क्षेत्रको लागि एक ऐतिहासिक सफलता हो, जसले देशमै कलेजो प्रत्यारोपण सम्भव छ भन्ने विश्वासलाई बलियो बनाएको छ। यो सफल प्रत्यारोपण डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५ निवासी ४० वर्षीय प्रदीप नगरकोटीमा गरिएको हो। उनलाई उनकी ३३ वर्षीया श्रीमती […]





