सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका भित्र रहेका विभिन्न बजार क्षेत्र तथा चोकमा मौसमी सडक व्यापार फस्टाउँदै गएको छ । चाडपर्वमा मात्र देखा पर्ने यस किसिमको व्यवसायले उपभोक्ता भने ठगिन पुगेका छन् । सुन्दरहरैंचाको खोर्साने, विराटचौक, हरैंचा, सलकपुर, गोठगांउ, गछिया बलिया लगायत मुख्य चौकहरूमा मौसमी व्यापार हुँदै आएको पाइएको हो । आर्थिक मन्दी र यहाँका उपभोक्ताहरू […]
Author: इष्ट खबर संवाददाता
हातेमालो बहुउद्देश्यीय सहकारीकाे अध्यक्षमा सुवेदी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा-१० खोर्सानेमा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि हेमराज सुबेदीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ। शनिबार इन्द्रपुर जेसिस भवनमा सम्पन्न वार्षिक साधारण सभाले १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ। संस्थाको उपाध्यक्षमा मिनप्रसाद लिम्बू, सचिवमा गुरुप्रसाद अधिकारी र सहसचिवमा विन्दा दाहाल […]
नोवेलले दियो स्तन क्यान्सरको उपचारमा सहुलियत
विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएको छ । यसै अवसरमा स्तन क्यान्सरको सचेतना, समयमा नै पहिचान र सुलभ रुपमा उपचार सेवा पुर्याउन विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले अक्टोवर महिना भरी नै विशेष सहुलियतमा उपचार प्रदान गर्ने योजना ल्याई यो कार्यक्रम मनाउन लागेको […]
नि:शुल्क खानेपानी उपलब्ध गराउनेछु: प्रकाश सिग्देल
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ र ६ मा रहेको सुन्दरपुर खानेपानीको चुनावी सरगमी बढ्दै छ । खानेपानीमा नयाँ नेतृत्वको लागि तीन जनाको समुहले चुनावी प्रतिस्पर्धा गर्दैछन । नेकपा एमालेबाट अरुण सुवेदी, नेपाली काङ्ग्रेसबाट राजेन्द्र राई(राजु) र स्वतन्त्र तर्फबाट प्रकाश सिग्देल चुनावी मैदानमा छन् । निर्वाचन नजिकिदै गर्दा उम्मेद्वारहरुले घरदैलो कार्यक्रमलाई अझ बढाईरहेका […]
खानेपानीलाई नि:शुल्क जग्गा उपलब्ध गराउछु: राजेन्द्र राई(राजु)
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ र ६ मा रहेको सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी असोज १५ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र राई(राजु) ले आफ्नो टीमले निर्वाचन जितेमा खानेपानी संस्थालाई नि:शुल्क रुपमा जग्गा उपलब्ध गराउने बताएका छन्। शनिबार घरदैलो कार्यक्रममा उपभोक्ता संग मत माग्दै जादा सञ्चारकर्मी संग कुरा […]





