विराटनगर । नेपाली काङ्ग्रेसको १५ औ महाधिवेशन नजिकिँदै गर्दा काङ्ग्रेसले क्रियाशील सदस्य नवीकरणलाई तिव्रता दिँदै आएको छ । २०८३ सम्म काङ्ग्रेसले आफ्नो १५ औ महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने छ । महाधिवेशन नजिकिँदै गर्दा केन्द्र, प्रदेश र जिल्लामा आफू सभापति हुन काङ्ग्रेस नेताहरूले केन्द्रीय नेताहरू सँग लबिङ सम्म गर्न थालिसकेका छन् । ०८४ मा स्थानीय तहको निर्वाचन […]
Author: इष्ट खबर संवाददाता
नेपालमा भुकम्पको धक्का
विराटनगर । मंगलबार बिहान नेपालका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस भएको छ । बिहान करिब ६:५२ बजे भुकम्पको धक्का महशुस भएको हो ।
काङ्ग्रेस मोरङमा ढकाल र कोइरालाको चर्चा
सुन्दरहरैंचा । क्रियाशील सदस्य नवीकरण प्रक्रिया शुरु भए सँगै नेपाली काङ्ग्रेसमा अधिवेशनको रौनक देखिन थालेको छ । काङ्ग्रेसको विधान अनुसार १५ औं महाधिवेशन २०८३ साल भित्र गरी सक्नुपर्ने छ । मोरङ काङ्ग्रेसको आउँदो अधिवेशनमा सभापतिमा शिवप्रसाद ढकालको उम्मेद्बारी हुने चर्चा छ । ढकाल संस्थापन पक्षबाट शेरबहादुर देउवा र गगन थापाको उम्मेद्बारी हुने चर्चा चलेको छ […]
मेन्छ्याम सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको मेन्छ्याम बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको वडा नं १० मा रहेको पानस पार्टी प्यालेसमा साधारणसभा सम्पन्न भएको हो । सुन्दरहरैंचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सहकारीको साधारणसभा सम्पन्न भएको हो । प्रमुख अतिथी ढकालले सहकारीले […]
नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवामा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी मानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआजीमा बढुवा गर्न सिफारिस गरेको हो । हालसालै एआइजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआइजी बढुवा गरिएको बढुवा समिति […]





