कोशी प्रदेश मुख्य समाचार समाचार

बेलबारी स्थित लालभित्तिमा आगलागी

बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित लालभित्तिमा सोमबार दिउसो आगलागी भएको छ । वडा नं २ लालभित्तिस्थित सिंहदेवी टोलमा आगलागी हुँदा लाखौको धनमाल जलेर नष्ट भएको छ । स्थानीय रीता ढुङगानाको घरमा सोमबार दिउँसो आगलागी हुँदा २ तोला सुन,नगद,लत्ता कपडा,दराज जिन्सि सामान समेत गरि करिब ८ लाख बराबर को घनमाल जलेर नष्ट भएको स्थानियले बताएका […]

कोशी प्रदेश समाचार

तेह्रथुममा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्‍यु

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका-१० मा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । तेह्रथुम म्याङ्लुङ-८ का २२ वर्षीय संगम तामाङ र २५ वर्षीय सविन लिम्बुको आइतबार साँझ मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो । प्रहरीका अनुसार म्याङ्लुङबाट जिरीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा […]

कोशी प्रदेश मुख्य समाचार समाचार

कोशी पुलबाट ट्रमा सेन्टरका डाक्टर बेपत्ता

उदयपुर । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा प्रज्ज्वल कोइराला बेपत्ता भएका छन । बेपत्ता भएका कोइरालाको कार भने चतराघाट स्थित कोशी पुलमा भेटिएको छ । झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय कोइरालाको कार कोशी पुलको उदयपुर खण्डमा भेटिएको हो । प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार बिहान ४ बजे […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

राष्ट्रिय युवा संघ नेपालको मोरङ अध्यक्षमा घिमिरे

सुन्दरहरैचा । राष्ट्रिय युवा संघ नेपालको मोरङ अध्यक्षमा प्रविण घिमिरे सर्वसम्मत चयन भएका छन । शनिबार विराटचौकमा भएको अधिवेशनबाट घिमिरे अध्यक्षमा चयन भएका हुन । राष्ट्रिय युवा संघ नेपाल मोरङको ९ औ अधिवेशन हिजो शनिबार विराटचौकमा भएको थियो । घिमिरे उक्त अधिवेशनको आयोजक कमिटिको संयोजक समेत हुन । युवा क्षेत्रमा लोकप्रिय रहेका घिमिरेले मोरङ क्षेत्र […]

कोशी प्रदेश मुख्य समाचार स्वास्थ्य

इन्द्रपुर लायन्सले गर्यो निःशुल्क आँखा शिविर

सुन्दरहरैंचा । सुन्दरहरैंचामा रहेको लायन्स क्लव अफ इन्द्रपुरले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं. ११ मा रहेको श्री हिमालय आधारभूत विद्यालयमा शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ इन्द्रपुरको आयोजना तथा नवदृष्टि आँखा अस्पताल इटहरीको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा तीन सय पाँच जनाको आँखा परीक्षण गरिएको थियो । […]