विजनेश

बग्गीमा फ्रि होम डेलिभरी अफर

सुन्दरहरैंचा । मोरङको विराटचौकबाट पूर्वलाई लक्षित गरि सञ्चालनमा रहेको बग्गी एप्समा ग्राहकलाई लक्षित गरि अहिले फ्रि होम डेलिभरी अफर चलाईएको छ । बग्गीमा आबद्ध रहेका जुनसुकै होटलका परिकार घरमा मगाउँदा अब होटलकै दाममा परिवारका साथ बसेर खान सकिने भएको छ ।बग्गीले यस अघी लिदै आएको डेलिभरी चार्ज अहिले निशुल्क गरेको सञ्चालकले जानकारी दिए । बग्गी […]

मुख्य समाचार समाचार

डेटिङ गएका स्वास्थ्य शाखा प्रमुखलाई श्रीमतीले देखेपछी…..

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत लाई उनकि श्रीमतीले भकुरेकि छिन । एक जना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले बस्नेतलाई फलो गर्दै गएर फेला पारेकि हुन । नगरमा कार्यरतसिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि बस्नेतलाई लछार पछार पर्दै भकुरेको भिडियो […]

कोशी प्रदेश मुख्य समाचार समाचार

भरुवा बन्दुक सहित एकजना पक्राउ

उदयपुर । उदरपुरको त्रियुगा नगरपालिका-५ कुसुमेटारका ३१ वर्षिय अमृत तामाङलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । अमृत तामाङले एक नाले भरुवा बन्दुक घर नजिकै जंगलमा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक सहित सोमबार दिउँसो पक्राउ गरेको हो । भरुवा बन्दुक सहित पक्राउ […]

मुख्य समाचार स्वास्थ्य

विराटनगरमा बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा बरामद

विराटनगर । विराटनगर महानगरपालिका-१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो । लागुऔषध गाँजा […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले थपे २ मन्त्री र २ राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक […]