कोशी प्रदेश मुख्य समाचार राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले थपे २ मन्त्री र २ राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।

त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *