मुख्य समाचार स्वास्थ्य

सांसद शर्माको पहलमा भोजपुर र धनकुटामा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३५२८ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार भएको हो । संघिय सांसद डा. सुनिल कुमार शर्माको विशेष पहल तथा भोजपुर […]

मुख्य समाचार शिक्षा

सुन्दरहरैंचा एनप्याब्सन अध्यक्षकै विधालय अवैधानिक

सुन्दरहरैंचा   । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा रहेको सनसाइन एकेडेमी विना दर्ता सञ्चालनमा आएको पाइएको हो । सुरेशकुमार खवास सञ्चालक रहेको उक्त विधालय विना दर्ता सञ्चालनमा आएको हो । खवास एनप्याब्सन सुन्दरहरैंचाका नगरअध्यक्ष समेत हुन । खवासका अनुसार उक्त विधालय ग्रामथान गाउँपालिकाबाट सुन्दरहरैंचा नगरपालिकामा ल्याइएको हो । तर स्थान सार्दा समेत दुवै स्थानिय […]

कोशी प्रदेश मुख्य समाचार विजनेश

सुन्दरहरैंचाको दाजु-भाई जुत्ताचप्पल पसलमा आगलागी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित विराटचौकमा रहेको दाजु-भाई जुत्ताचप्पल पसलमा शनिबार राती आगलागी भएको छ । बाटो हिड्ने मान्छेले शनिबार राती अन्दाजी १२ बजे पसलबाट धुवाँ निस्किएको देखेपछी होहल्ला गरी स्थानियलाई जानकारी गराएका थिए । आगो प्रहरी, दमकल र स्थानीयले नियन्त्रणमा लिएका थिए ।  पसलबाट पिछाडी रहेको गोदाममा राती एक्कासी आगो […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा टिपरको ठक्करबाट खवासको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित केराबारी-खोर्साने सडक खण्डको जंगलमा शुक्रबार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । केराबारी गाउँपालिका वडा नं ९ बस्ने वर्ष ३२ को प्रेम खवासको मृत्यु भएको प्रहरीले जनाएको छ । दक्षिणबाट उतर तर्फ जाँदै गरेको को १ ख ५७३६  नम्बरको टिपर र उतरबाट दक्षिण तर्फ आउँदै गरेको […]

मुख्य समाचार स्वास्थ्य

नोवेलमा मुटुको विरामीको स्टेण्ट विना नै गरियो एन्जियोप्लाष्टी

विराटनगर । मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरिरमा रक्त प्रवाहमा कमी आई समस्या उत्पन्न हुन जान्छ र मानिसको ज्यान नै जान सक्दछ । यस्तो अवस्थामा विरामीलाई एन्जियोप्लाष्टी गर्नु पर्दछ । प्राय एन्जियोप्लाष्टी गर्दा स्टेण्ट हाल्ने गरिन्छ । तर विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एक जना विरामीको स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको छ […]