कोशी प्रदेश मुख्य समाचार

मातातीर्थ औंसीको अवसरमा ज्येष्ठ आमाहरुलाई सम्मान

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको छ  । मंगलबार वडा नं ३ को कार्यालयमा ८० वर्ष भन्दा माथी रहेका दुई जना आमाहरुलाई सम्मान गरिएको जेष्ठ नागरिक समाज सुन्दरहरैंचा वडा नं ३ का अध्यक्ष भिमबहादुर कार्कीले बताए । सम्मानित हुनेमा तुलसा दाहाल र सोनावती थारु रहेका छन । उनिहरुलाई […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाबाट तास खेलिरहेका सातजना पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० बाट तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । वडा नं १० खोर्साने स्थित प्रतिभा टोलबाट प्रहरीले शनिबार साझ तास खेलिरहेका सातजनालाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट नगद रु ६८ हजार एक सय पन्ध्र रुपैया समेत बरामद गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा वडा नं […]

मुख्य समाचार शिक्षा

हिमालय स्कुलको दिक्षान्त समारोह सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको हिमालय इंगलिस स्कुलले दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । युकेजीबाट उतिर्ण भएर कक्षा १ मा अध्यनरत विद्यार्थी ३५ जना र कक्षा ५ बाट उतिर्ण २४ जनालाई दीक्षित गरिएको स्कुलका प्रिन्सिपल कमल खनालले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर […]

कोशी प्रदेश मुख्य समाचार

पथरीमा सिटी सफारी दुर्घटना: महिलाको हात चुडियो

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं ३  श्रीजंगा चौकमा विहिबार विहान भएको सिटी सफारी दुर्घटनामा एक महिला गम्भिर घाईते भएकी छिन् । दुर्घटनामा परी सिटीमा यात्रा गरीरहेकी पथरीशनिश्चरे-२ बस्ने वर्ष ४५ की पार्वती बुढाथोकी गम्भिर घाईते भएकी हुन । कल्याण चौकबाट भेटघाट चौक आफन्तको पाहुना हिडेकी बुढाथोकी चढेको प्र-०२-००३-ह-१६४४ नम्वरको सिटीसफारी श्रीजंगा चौकको घुम्तीमा अनियन्त्रीत […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा श्रीमतीको हत्या गरि श्रीमान फरार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ स्थित गोर्खाली टोलमा आफनै श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन । ४५ वर्षिय मनमाया तामाङ आफ्नै घरभित्र मृत अवस्थामा रहेको सुचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज दाहालको नेतृत्वले घटनाको अनुसन्धान थालेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले निजको श्रीमान वर्ष ५० को पदम […]