सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा स्कुटर र साइकल ठोक्किदा दुईजना घाइते भएका छन । वडा नं १० स्थित न्यौपाने चौकमा बेलबारीबाट विराटचौक तर्फ आउदै गरेको प्र १-०२-०४७ प १७५३ न.को (१२५ सिसि) स्कुटरले सोही दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिदा दुई जना घाइते भएका हुन । दुर्घटनामा स्कुटर चालक बेलबारी नगरपालिका […]
Author: इष्ट खबर संवाददाता
नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद सुरु
विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका एम. बी. बी. एस., बी. डी. एस. लगायतका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष खेलकुद कार्यक्रमको आयोजना गरी नोवेल फिस्टा मनाउने गर्दै आएका छन् । यस वर्ष पनि एम. बी. बी. एस. १५औं ब्याच र बी. डी. एस. १० औं ब्याचका बिद्यार्थीहरुले मिति २०८१ जेठ २५ गते एक […]
सुन्दरहरैंचाबाट लागुऔषध सहित दुईजना पक्राउ
सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय बेलबारीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई सोमबार राती पक्राउ गरेको छ । प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ बाट दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले सुन्दरहरैंचा वडा नं ६ बस्ने वर्ष २६ को कमल मगरको घरबाट प्लास्टिकमा पोको पारेको ब्राउन सुगर जस्तो देखिने पदार्थ ४.३० ग्राम […]
बेलबारीमा बिजुलीको पोलमा साइकल ठोक्किदा पुरीको मृत्यु
बेलबारी । मोरङको बेलबारी नगरपालिकामा साइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । बेलबारी नगरपालिका वडा नं ५ मा गएराति साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । बेलबारीको भित्री सडकमा मंगलबार बिहान एक व्यक्तिको शव फेला परेको थियो । उक्त शव सोही वडा बस्ने वर्ष ६० को टिकाराम पुरीको रहेको प्रहरीले जनाएको छ […]
सुन्दरहरैंचामा हावाहुरीले घरको छानो उडायो
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ स्थित अनुकुल टोलमा रहेको विनोद दाहालको घरको छानो बुधबार मध्य राती आएको हावाहुरीले उडाएको छ । घरको छानो उडाएपछि उक्त पिडित दाहाल परिवार बिचल्लीमा परेका छन् । छानो उडाएपछि पानीले घरका सबै कपडा भिजेका छन् । रातको समयमा खुल्ला आकाश मुनि कसरी बस्ने भन्ने चिन्ताले सताएको पिडित […]





