सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं ११ स्थित सुकुम्बासी टोल बस्ने ६६ वर्षीय पुरुषको आइतबार राति शव फेला परेको छ । घर नजिकै रहेको मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा साँझ ६ बजे छत्रबहादुर श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई पोस्टमार्टम गर्नका लागि मङ्गलवारे अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटना बारे थप […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैंचामा “उत्कृष्ट ढुकुर जोडी” कार्यक्रम
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले “उत्कृष्ट ढुकुर जोडी” कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरले चौधौं नगर सभाको ०८१/०८२ को बजेट मार्फत उक्त कार्यक्रम ल्याएको हो । नगरमा सम्बन्ध विच्छेदका घटनालाई न्यूनीकरण गर्नका लागि न्यायिक समितिका नितिहरु मार्फत सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले सो कार्यक्रम अगाडि ल्याएका हुन । नगरले आज सोमबार चौधौं […]
विराटनगरको बजेट ३ अर्ब ४९ करोड
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बिनियोजन विधेयक प्रस्तुत गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि बजेट प्रस्तुत गरेकी हुन् ।
सुन्दरहरैंचाको बजेट १ अर्ब ८२ करोड
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २ सय ४८ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सोमबार भएको चौधौ नगरसभामा उपमेयर अकली चौधरीले सो बजेट प्रस्तुत गरेकी हुन् । चौधौ नगर सभाले चालू खर्च तर्फ रु ७५ करोड २९ लाख ४३ […]
सुन्दरहरैंचाको पुलचोकमा सवारी दुर्घटना हुँदा दुईजना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित पुलचोकमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री सुन्दरहरैंचा ९ बस्ने वर्ष ५७ को सन्दिप सुवेदी र उनकी श्रीमती वर्ष ४८ कि उमा सुवेदी रहेकी छिन । दुईजना व्यक्तिलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिइएको थियो । घाइते दुवै जनाको विराटनगर स्थित […]





