मुख्य समाचार राजनीति

प्रचण्डको उपद्रोका कारण सरकार परिवर्तन: गगन थापा

इटहरी । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पुष्पकमल दाहालको उपद्रोका कारण सरकार परिवर्तन भएको बताएका छन् । बिहीबार नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिकाको नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय राजनीतिक मोलमोलाइ गरेको कारण काङ्ग्रेस-एमाले एक ठाउँमा उभिएको बताएका हुन । महामन्त्री थापाले संविधान संशोधन गर्नका लागि काङ्ग्रेस-एमाले एक ठाउँमा उभिएको बताएका छन् । महामन्त्री […]

मुख्य समाचार राजनीति

रास्वपा महामन्त्री ढकाललाई कारबाही गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने तयारी गरेको छ । रास्वपाले ढकालको महामन्त्री पद र प्रवक्ताको जिम्मेवारीबाट हटाउने तयारी गरेको हो । ढकालको महामन्त्री पद र प्रवक्ताको जिम्मेवारी खोसिए उनी पार्टीको केन्द्रीय सदस्यको भूमिकामा मात्र हुनेछन् । 

मुख्य समाचार राजनीति

देउवा-ओली आलोपालो प्रधानमन्त्री बन्ने पक्का

विराटनगर । नेपाली राजनीतिमा नयाँ तरङ्ग आएको छ । देउवा-ओलीको भेटपछि राजनीतिमा नयाँ तरङ्ग आएको हो । देउवा-ओली बिच भएको भेटमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ । बाकी पहिलो कार्यकाल ओली र दोस्रो कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ । 

मुख्य समाचार शिक्षा

धान रोप्दै सिद्धार्थका विद्यार्थी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलका विद्यार्थीहरूले सोमबार धान रोपेका छन् । स्कुलले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा विद्यार्थी, शिक्षक र विद्यालय नजिक रहेका अभिभावकहरूको उपस्थिति रहेको थियो । सिद्धार्थले विद्यार्थीहरू आफैलाई धान रोप्न लगाएर र त्यसको गोडमेल गरी बाली उठाउने बेला सम्म विद्यार्थी आफैलाई प्रयोग गर्दै आएको […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाबाट लागुऔषध सहित एकजना पक्राउ

सुन्दरहरैंचा  । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ बाट लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।  लागुऔषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०८०/१०/२६ गते पक्राउ अनुमति जारी भई फरार रहेका […]