
विराटनगर । नेपाली राजनीतिमा नयाँ तरङ्ग आएको छ । देउवा-ओलीको भेटपछि राजनीतिमा नयाँ तरङ्ग आएको हो ।


देउवा-ओली बिच भएको भेटमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ । बाकी पहिलो कार्यकाल ओली र दोस्रो कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ ।










