कोशी प्रदेश खेल

वडा नं १२ लाई सुन्दरहरैंचा क्रीकेट कपको उपाधि

सुन्दरहरैंचा । इन्द्रपुर क्रीकेट क्लबले आयोजना गरेको प्रथम वडास्तरिय क्रीकेट प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिका वडा नं १२ को टिमले हात पारेको छ । सुकुना बहुमुखी क्याम्पसको खेल मैदानना आयोजित प्रतियोगिताको फाइनल खेलमा वडा नं ९ लाई ८ विकेटले हराउदै वडा नं १२ ले उपाधी हात पारेको छ । टस जितेर व्याटिङ गरेको वडा नं ९ […]

विजनेश

पब्लिक कम्पनी बन्यो नोबेल मेडिकल कलेज

विराटनगर । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसअघि प्राइभेट लिमिटेड कम्पनीका रुपमा चल्दै उक्त कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड कम्पनी बनेको हो । चिकित्साा शिक्षा अध्यापन गराउने नोबेल मेडिकल कलेज नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडमा परिवर्तन भएको चिकित्सा शिक्षा आयोगले […]

Uncategorized

क्रिकेट खेलको विकासमा नगरपालिका लाग्ने मेयर गुरागाईंको प्रतिबद्धता

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा सुकुना बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको हो। खेलको उद्घाटन गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईंले क्रिकेट खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “क्रिकेट अहिले राष्ट्रलाई चिनाउने प्रमुख माध्यम बनेको छ। हाम्रो नगरका खेलाडी र […]

कोशी प्रदेश मुख्य समाचार

दशैंको रौनकमा पनि सांसद शर्मा जनताको सेवा मै व्यस्त

विराटनगर । देशभर दशैको रौनक छ । सबैले मिठो मसिनो चाड बाड मनारहेका छन । कोहि दशैको बिदा मनाउन गाउँ पसेका छन त कोहि परिवार सहित भ्रमणमा रमाइरहेका छन । अझ विभिन्न दलका नेताहरु त बिदेेश सयर मा समेत छन । तर यस्तो बेला समेत नेपाली काङ्ग्रेसका नेता तथा सांसद डा. शुनिल शर्मा भने जनताको […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको विन्सा सप्लायर्समा चोरी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित खोर्सानेमा रहेको एक पसलमा चोरी भएको छ । सञ्जु श्रेष्ठले सञ्चालन गर्दै आएको विन्सा सप्लायर्समा सोमबार दिउँसो चोरी भएको सप्लायर्स  सञ्चालक सञ्जु श्रेष्ठले जानकारी दिइन । सप्लायर्सबाट करिब ८० हजार रुपैयाँ चोरी भएको श्रेष्ठले बताइन । आफू पसल अगाडि धारामा लुगा धुने क्रममा पसलमा कोहि नभएको […]