काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । […]
Author: इष्टखबर संवाददाता
पत्रकार बाबुराम निरौला सम्मानित
सुन्दरहरैँचा । नेपाल पत्रकार महासंघ मोरङ्गका सदस्य बाबुराम निरौला सम्मानित भएका छन् । मङ्गलबार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ८ सलकपुरमा रहेको क्वेस्ट माध्यमिक विद्यालयको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पत्रकार निरौला नगद तथा सम्मान–पत्रले सम्मानित भएका हुन् । वार्षिकोत्सव कार्यक्रममा जेष्ठ नागरिक आमा पवित्रा देवी ढकाललाई समेत सम्मान गरिएको छ । कार्यक्रममा […]
मोरङमा देउवा-शेखर समूह छोड्दै काङ्ग्रेस नेताहरु
सुन्दरहरैंचा । नेपाली काङ्ग्रेस मोरङमा १४औँ महाधिवेशनका बेला देउवा र शेखर समूहमा रहेका नेताहरू विशेष महाधिवेशनपछि गगन–विश्व समूहको समर्थनमा खुलेर देखिन थालेका छन्। नेताहरूको १४औँ महाधिवेशनको भूमिका र विशेष महाधिवेशनको अवस्थालाई यसरी छुट्याएर हेर्न सकिन्छ– गुरु घिमिरे: १४ औ महाधिवेशनमा शेखर समुहबाट कोशी प्रदेशको सभापतिमा उम्मेद्बारी । विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित ।अमृत अर्याल: १४ औ […]
गगन-विश्व पार्टीबाट कार्वाही
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।
ड्रोनबाट काङ्ग्रेसको विशेष महाधिवेशन
काठमाडौँ । कांग्रेस विशेष महाधिवेशन राजधानीमा भृकुटीमण्डपमा सुरु भएको छ । कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनस्थलमा नेता र कार्यकर्ताहरूको भिड रहेको छ ।





