स्वास्थ्य

इटहरीमा डेंगु बिरामीको निःशुल्क उपचार

इटहरी । इटहरी उपमहानगरपालिकाले डेंगुको जाँच र उपचार निःशुल्क गर्ने भएको छ । इटहरी अस्पातलमा डेंगुको जाँच र उपचार नि:शुल्क हुने जनाइएको छ ।

इटहरी मेयर हेमकर्ण पौडेलले डेंगुको जाँच र उपचार नि:शुल्क गर्ने घोषणा गरेका हुन । इटहरीमा डेंगुेको महामारी हुन नदिन उपमहानगरले सतर्कता अपनाएको मेयर पौडेलको भनाइ छ । मेयर पौडेलले डेंगु नियन्त्रण गर्न सबै नगरबासी लागि पर्नुको बाहेक अरु विकल्प नभएको पनि जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *