कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको नगरसभा माघ ५ गते हुने

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिकाकाे हिउँदे नगरसभा माघकाे ५ गते हुने भएको छ । कार्यपालिका बैठकले नगरसभा माघ ५ गते शुक्रबार गर्ने निर्णय गरेको हो ।

आज शुक्रबार नगरको सभाहलमा बसेको १ सय ८ औ कार्यपालिका बैठकले माघ ५ गते नगर सभा गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *