सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको श्री इन्द्रपुर इङ्लिस स्कुलले नेसनल प्याब्सन (एनप्याब्सन) को सदस्यता लिएको छ। सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश सहसचिव कमल खनाल र मोरङ जिल्ला अध्यक्ष नारायण ढकालले प्रिन्सिपल खम्बसिंह बस्नेतलाई सो सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए। नेसनल केन्द्रीय समिति अध्यक्ष पाण्डव हमाल ठकुरी र […]
शिक्षा
सुन्दरहरैँचामा शिक्षकको कुटाइबाट विधार्थी घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं १० मा रहेको बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ । कक्षा ६ मा अध्ययनरत सुन्दरहरैँचा–९ घर भएकी ११ वर्षीया बालिकालाई शिक्षक विजय राईले असोज ४ गते शुक्रबार कुटपिट गरेका हुन् । संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका राई सुन्दरहरैँचा–१२ मा बस्दै आएका […]
सिद्धार्थमा संविधान निर्माणकर्ता र विद्यार्थी बिच अन्तरक्रिया
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले संविधान दिवस २०८१ को सन्दर्भमा बुधवार संविधान निर्माणकर्ता र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीसँग संविधानसभा सदस्य रत्नदेवी ( मधु) गुरुङले अन्तरक्रिया गरेकि छिन् । उनले विद्यार्थीहरूलाई संविधान निर्माणको प्रक्रिया र सभासदहरूले खेलेको भूमिका तथा संविधानको विशेषताहरूको बारेमा जानकारी […]
सुकुना क्याम्पसमा जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसले एक दिवशीय जीवनदृष्टि एवम् जीवनशैली विषयमा कार्यशाला सम्पन्न गरेको छ । क्याम्पसले शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रममा सहजकर्ताका रुपमा जीवनशैली, वैज्ञानिक […]
सफलताको दोस्रो वर्षमा ग्रो मोर कन्सलटेन्सी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकमा रहेको ग्रो मोर कन्सलटेन्सी दोस्रो वर्षमा प्रवेश गरेको छ । दोस्रो वर्ष प्रवेशको अवसरमा संस्थाको कार्यालयमा केक काटी खुसी बाढिएको थियो । ग्रो मोर कन्सल्टेन्सिबाट भाषा अध्ययन तथा भिजा प्रोसेस गरेर यो अवधिमा हाल सम्म ३० जना भन्दा बढी विभिन्न देश अध्ययनको लागि गईसकेको कन्सल्टेन्सीको […]





