सुन्दरहरैंचा । नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिले २ दिवसीय उदघोषण तथा ब्यक्तित्त्व बिकास तालिम संचालन गरेको छ । सुकुना क्याम्पसको सभा हलमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सदस्य मित्रसेन योन्जनले बिपि कोइराला र गणेशमान सिंहको तस्वीरमा माल्याणपर्ण गरी कार्यक्रमको उदघाटन गर्दै […]
शिक्षा
सुकुनामा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा । मोरङकाे सुन्दरहरैँचामा रहेकाे सुकुना बहुमुखी क्याम्पस र विश्वविद्यालय अनुदान आयोग नेपाल विच अन्तर्क्रिया सम्पन्न भएकाे छ । बिहिवार क्याम्पसकाे सभाहलमा क्याम्पस अध्यक्ष केशव अधिकारी रआयाेगका अध्यक्ष प्रा।डा। देवराज अधिकारी सहित नगरप्रमुख केदारप्रसाद गुरागाईँको समुपस्थितिमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको हाे । कार्यक्रममा स्वमूल्याङ्कन समूहका संयोजक एवम् शिक्षक नरप्रसाद भण्डारीले विभिन्न आठवटा बेञ्चमार्कका आधारमा […]
झरना क्लबद्वारा विद्यालयलाई सहयोग
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ९ मा रहेको झरना युवा क्लबले नगरकाे दुई विपन्न सामुदायिक विद्यालयलाई शैक्षिक तथा फर्निचरका समाग्री हस्तान्तरण गरेको छ । गरिब तथा निम्न आय भएका अभिभावकका छाेरीछारी पढ्ने नगरकाे वडा न. ११ मा रहेको जुडि आधारभुत विद्यालय तथा श्री राम आधारभुत विद्यार्थीलाई लक्षित गरि शैक्षिक तथा फर्निचरका समाग्री हस्तान्तरण गरिएको हाे […]
काङ्ग्रेस नेता भट्टराईले दुई बालिकालाई नि:शुल्क पढाउने
बेलबारी । नेपाली काङ्ग्रेस बेलबारीका नेता तथा काङ्ग्रेस बेलबारीका निवर्तमान नगरसभापती शम्भु भट्टराईले दुई जना बालिकाहरुलाई नि:शुल्क पढाउने भएका छन । बेलबारी नगरपालिका वडा नं ५ का दुई जना बालिकाहरुलाई भट्टराईले नि:शुल्क पढाउने घोषणा गरेका हुन । करेन्ट लागेर मृत्यु भएका प्रेम कुमार चौधरीको दुई जना छोरीहरुलाई कक्षा आठ सम्म भट्टराईले नि:शुल्क पढाउने घोषणा गरेका […]
शिक्षक महासंघ सुन्दरहरैचाको अध्यक्षमा सुवेदी
सुन्दरहरैचा । नेपाल शिक्षक महासंघ सुन्दरहरैचा नगरकमिटीको अध्यक्षमा ठाकुरप्रसाद सुवेदी चयन भएका छन । मगंलबार भएको दोश्रो नगर अधिवेशनबाट सुवेदी अध्यक्षमा चयन भएका हुन । महासंघको सहअध्यक्षमा तोयानाथ फुयाल, उपाध्यक्षमा हरीकृष्ण खड्का, उपाध्यक्ष(महिला)मा सोभा चौधरी, सचिवमा हेमनाथ अधिकारी, सहसचिवमा सुर्यबहादुर बस्नेत, सहसचिव(महिला) मा बुद्धकला सुवेदी, सहसचिव(अर्थ) मा बालकृष्ण ढकाल, सस्थागत सहसचिवमा हेमबहादुर ठकुरी, अनन्तराम माझी, […]





