मुख्य समाचार शिक्षा

अभिभावकको रोजाईमा सुन्दरहरैंचाको बाल बगैँचा मन्टेश्वरी

सुन्दरहरैंचा । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी अभिभावकहरुको रोजाइ बनेको छ । बालबालिकाले प्रयोगात्मक तरिकाबाट आफै सिक्ने र पढ्ने वातावरण पाउने भएकाले आफ्ना बालबालिकाको सुन्दर भविष्य बनाउन अभिभावहरुको मुख्य रोजाई यस्ता ठाउँहरु पर्ने गरेको छ । २०७४ साल बाट संचालन हुदै आएको मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९  मा रहेको बाल बगैंचा मन्टेश्वरीमा […]

मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसमा सिमेस्टर प्रणालीको पुनर्ताजगी तालिम सम्पन्न

सुन्दरहरैंचा । विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सुकुना क्याम्पसमा सिमेस्टर प्रणालीको पुनर्ताजगी तालिम सम्पन्न भएको छ । जेठ ४ गते देखि जेठ ६ गते सम्म तीन दिने पुनर्ताजगी कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न ४ वटा क्याम्पसका शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४२ जना शिक्षकहरू सहभागी थिए ।  शुक्रबार विहान […]

शिक्षा

भिजन बेस्ट एजुकेशन सेन्टरले गर्यो विधार्थी सम्मान तथा विदाई कार्यक्रम

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकमा रहेको भिजन बेस्ट एजुकेसन सेन्टरले कोरियन भाषा परीक्षा पास गरेका बिद्यार्थीलाई एक कार्यक्रम गर्दै सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कोरियन भाषा प्रशिक्षक नवराज खरेलले अध्यापन गराएको विधार्थीहरुले परिक्षामा सहभागी भएर पास भएका बिद्यार्थीहरुलाई उक्त एजुकेसन सेन्टरले शनिबार विधार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै […]

मुख्य समाचार शिक्षा

हिमालय स्कुलको दिक्षान्त समारोह सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको हिमालय इंगलिस स्कुलले दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । युकेजीबाट उतिर्ण भएर कक्षा १ मा अध्यनरत विद्यार्थी ३५ जना र कक्षा ५ बाट उतिर्ण २४ जनालाई दीक्षित गरिएको स्कुलका प्रिन्सिपल कमल खनालले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर […]

मुख्य समाचार शिक्षा

सुन्दरहरैंचा एनप्याब्सन अध्यक्षकै विधालय अवैधानिक

सुन्दरहरैंचा   । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा रहेको सनसाइन एकेडेमी विना दर्ता सञ्चालनमा आएको पाइएको हो । सुरेशकुमार खवास सञ्चालक रहेको उक्त विधालय विना दर्ता सञ्चालनमा आएको हो । खवास एनप्याब्सन सुन्दरहरैंचाका नगरअध्यक्ष समेत हुन । खवासका अनुसार उक्त विधालय ग्रामथान गाउँपालिकाबाट सुन्दरहरैंचा नगरपालिकामा ल्याइएको हो । तर स्थान सार्दा समेत दुवै स्थानिय […]