सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ मा रहेको लभ्ली एन्जल्स इङ्ग्लिस बोर्डिङ स्कुलले एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस वर्ष लभ्ली एन्जल्सका ३५ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । लभ्ली एन्जल्समा अध्ययनरत ३५ जना विद्यार्थीहरूले २.९४ देखि ३.६५ अङ्क ल्याएर शतप्रतिशत उतीर्ण भई उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन […]
शिक्षा
सुन्दरहरैंचाको सिद्धार्थ स्कुलका शतप्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलका शतप्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । यस वर्ष सिद्धार्थका ६२ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । सिद्धार्थमा अध्ययनरत ६२ जना विद्यार्थी मध्ये ३९ जनाले ३.६१ देखि ३.९६ (A+), २२ जना विद्यार्थीले ३.२६ देखि ३.५८ (A) र एक जना विद्यार्थीले २.८६ […]
उच्च शिक्षाका लागि ग्रो मोर कन्सलटेन्सी विद्यार्थीको रोजाईमा
सुन्दरहरैंचा । नेपालबाट हरेक वर्ष सयौँ विद्यार्थीहरू उच्च शिक्षा हासिलका लागि विभिन्न मुलुकका युनिभर्सिटी र कलेजतर्फ जाने गरेका छन् । के तपाईँ वैदेशिक उच्च शिक्षाका लागि भरपर्दो र गुणस्तरीय कन्सलटेन्सीको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने एक पटक ग्रो मोर कन्सलटेन्सीलाई सम्झिनुहोस् । वैदेशिक उच्च शिक्षा अध्ययनका लागि मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकमा […]
विश्वविद्यालयका उपकुलपतिलाई बधाई दिँदै निवर्तमान मेयर ढकालले दिए ७ सुझाव
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकालले पूर्वाञ्चल विश्वविद्यालयको सुधारका निम्ति उपकुलपति सँग विभिन्न मागहरू प्रस्तुत गरेका छन् । विश्वविद्यालयमा उपकुलपतिको रूपमा आएका डा. विजुकुमार थपलियालाई सफल कार्यकालको शुभकामना दिँदै निवर्तमान मेयर ढकालले विभिन्न मागहरू राखेका हुन । निवर्तमान मेयर ढकालले विश्वविद्यालयमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने, मेडिकल कलेज सञ्चालन को लागि आवश्यक बजेटको […]
सुन्दरहरैंचा एनप्याब्सनद्वारा हस्तलेखन प्रतियोगिता सम्पन्न
सुन्दरहरैंचा । सुन्दरहरैंचा एनप्याब्सन नगर समितिले नगर स्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ । एनप्याब्सन सुन्दरहरैंचाले नेपाली तथा अङ्ग्रेजी दुवै माध्यममा मंगलबार सुन्दरहरैंचाको मदरल्यान्ड स्कुलमा हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको हो । सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनप्याब्सनमा आबद्ध रहेक्का विधालयहरुका ४० जना विधार्थीहरुले सहभागिता रहेको एनप्याब्सन सुन्दरहरैंचाका सचिव ईश्वर ओझाले बताए […]





