सुन्दरहरैंचा । शिक्षक आन्दोलनका कारण देशभरका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको भविष्य अन्यौलमा परेको छ। आगामी बोर्ड परीक्षा नजिकिँदै गर्दा पनि शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच सहमति हुन नसक्दा विद्यार्थीहरू मानसिक तनावमा छन्। सरकारले परीक्षा सञ्चालनको तयारीका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिएको भए पनि आन्दोलनरत शिक्षकहरू अझै शिक्षण र परीक्षा सञ्चालनमा सहभागी भएका छैनन्। शिक्षकहरू […]
शिक्षा
सुकुना क्याम्पसमा अन्तराष्ट्रिय शैक्षिक सम्मेलन हुने
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा अन्तराष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ । सुकुना क्याम्पसको आयोजनामा वैशाख ६ र ७ गते दुई दिन उक्त शैक्षिक सम्मेलन हुने भएको हो । क्याम्पसले आज पत्रकार सम्मेलनको आयोजना गरि शैक्षिक सम्मेलनको जानकारी गराउदै कोशी प्रदेश कै पहिलो अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना हुन लागेको दाबी गरेको […]
काठमाडौंमा शिक्षकहरुको आन्दोलन
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू आन्दोलित बन्न पुगेका छन् । शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन अगाडि बढाएका छन् । शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका हुन । शिक्षा विधेयक संसदमा दर्ता भएपछि २०८० असोज ३ मा शिक्षकहरू सडक आन्दोलनमा आएका थिए । सरकारसँग महासंघसहित अन्य संघसंगठनबीच […]
पाठशाला एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
सुन्दरहरैंचा । पाठशाला एकेडेमीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विद्यालयको प्राङ्गण सुन्दरहरैंचा–२ मृगौलियामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी विद्यार्थीले आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । सो क्रममा विद्यार्थीहरुले गायन, नृत्य, अभिनय र वक्तृत्वका साथै टक शो पनि सञ्चालन गरेका थिए । कार्यक्रममा शिक्षक तथा अभिभावकले पनि नृत्य प्रस्तुत गरेका थिए । सुन्दरहरैंचा […]
एसइईमा सुन्दरहरैंचामा २ हजार १५२ विद्यार्थी सहभागी
सुन्दरहरैंचा । आजबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु भएको छ । सुन्दरहरैंचा शिक्षा, युवा तथा खेलकुद उपशाखाको अनुसार एसइई परीक्षामा २ हजार १५२ जना विद्यार्थीहरू सहभागी भएका छन् । परीक्षामा छात्रको सङ्ख्या १ हजार ४७ र छात्राको सङ्ख्या १ हजार ५५ रहेको सुन्दरहरैंचा शिक्षा उपशाखा प्रमुख तेज आचार्यले जानकारी दिए । आचार्यका अनुसार यस वर्ष […]





